समाचार

महरालाई तत्काल कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

महरालाई तत्काल कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

टप खबर सोमवार, चैत्र ५, २०८०

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् ।आतबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई...

सबै पढ्नुहोस्
य​स्तो र​ह​नेछ आज​ को मौस​म

य​स्तो र​ह​नेछ आज​ को मौस​म

अन्य समाचार आइतवार, चैत्र ४, २०८०

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया...

सबै पढ्नुहोस्
मोरङको रंगेलीमा भीषण आगलागी, २२ घर जले

मोरङको रंगेलीमा भीषण आगलागी, २२ घर जले

टप खबर आइतवार, चैत्र ४, २०८०

मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका–३ शनिबार अपरान्ह भीषण आगलागी भएको छ। आगलागीबाट २२ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। सन्थाल समुदायको बसोबास रहेको वडा नम्बर ३ को...

सबै पढ्नुहोस्
चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी

चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी

बिबिध आइतवार, चैत्र ४, २०८०

कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको हप्ता दिन नबित्दै सोही प्रकृतिको घटना भएको छ । शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका- ४ मुडामा...

सबै पढ्नुहोस्
भोजपुमा आगलागीमा परी एकै परिवारका ३ बालबालिकाको मृत्यु

भोजपुमा आगलागीमा परी एकै परिवारका ३ बालबालिकाको मृत्यु

टप खबर आइतवार, चैत्र ४, २०८०

हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा आगलागीमा परी एकै परिवारका ३ बालबालिकाको ज्यान गएको छ। आगलागीमा परि एक ैपरिवारका ७,६ र ३ बर्षका बालबालिकाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी...

सबै पढ्नुहोस्
दुई लाख बढी बालबालिकाले लगाए रुबेला-दादुराविरुद्धको खोप

दुई लाख बढी बालबालिकाले लगाए रुबेला-दादुराविरुद्धको खोप

टप खबर आइतवार, चैत्र ४, २०८०

काठमाडौँ महानगरपालिकाले गत फागुन १६ गतेदेखि सुरु गरेको रुबेला-दादुराविरुद्धको खोप कार्यक्रममा दुई लाख १२ हजार तीन सय ६९ बालबालिकाले खोप लगाएका छन् । रुबेला–दादुराविरुद्धको खोप शिशु जन्मेको नौ महिनादेखि...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८० साल चैत ३ गते शनिबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८० साल चैत ३ गते शनिबार

समाचार शनिबार, चैत्र ३, २०८०

मेष : दिन राम्रो छ। बोलीमा सरस्वतीको बास हुनेछ। बोल्दा अर्थपूर्ण शब्द बोल्नु राम्रो हुन्छ। लगानी गरेको क्षेत्रबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा भने आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारको साथ...

सबै पढ्नुहोस्
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ

टप खबर शनिबार, चैत्र ३, २०८०

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सबै पढ्नुहोस्
घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

टप खबर शनिबार, चैत्र ३, २०८०

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको...

सबै पढ्नुहोस्
उदयपुर जीप दुर्घटना आप​डेट: ८ जनाको मृत्यु ,९ जना घाइते (नाम सहित)

उदयपुर जीप दुर्घटना आप​डेट: ८ जनाको मृत्यु ,९ जना घाइते (नाम सहित)

टप खबर शुक्रबार, चैत्र २, २०८०

भोजपुर र उदयपुर जोड्ने चुवार पुल नजिकै भएको जीप दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११...

सबै पढ्नुहोस्
कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु