समाचार

मौसम: पहाडी भू-भागमा आंशिक बदली त​था ब​र्षा को स​म्भाव​ना

मौसम: पहाडी भू-भागमा आंशिक बदली त​था ब​र्षा को स​म्भाव​ना

टप खबर शुक्रबार, बैशाख ७, २०८१

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी...

सबै पढ्नुहोस्
सेवा निवृत्त भए प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी

सेवा निवृत्त भए प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी

समाचार बिहिबार, बैशाख ६, २०८१

नेपाल प्रहरीमा ३० वर्ष सेवा गरी प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी सेवा निवृत्त भएका छन् । अन्य सबै संगठनहरुमा जस्तै नेपाल  प्रहरी संगठनमा  पनि सेवा प्रवेश र सेवा निवृति...

सबै पढ्नुहोस्
लुम्बिनी सरकार विस्तार, ६ जना नयाँ मन्त्री

लुम्बिनी सरकार विस्तार, ६ जना नयाँ मन्त्री

टप खबर बिहिबार, बैशाख ६, २०८१

मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । त्यसमध्ये...

सबै पढ्नुहोस्
अर्थतन्त्रमा सुधार आउन आउदै छ : मन्त्री भण्डारी

अर्थतन्त्रमा सुधार आउन आउदै छ : मन्त्री भण्डारी

टप खबर बिहिबार, बैशाख ६, २०८१

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘सस्टेनेबल अकाउन्टिङ प्राक्टिसेस’ विषयक तेस्रो राष्ट्रिय...

सबै पढ्नुहोस्
सुन को मुल्य​मा गिराव​ट , कती छ आज​ तोलाको ?

सुन को मुल्य​मा गिराव​ट , कती छ आज​ तोलाको ?

बिजनेस बिहिबार, बैशाख ६, २०८१

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ३८...

सबै पढ्नुहोस्
भरतपुरको सिजि ल्याण्डमार्कमा खुल्यो फेसियल हाउसको सातौ शाखा

भरतपुरको सिजि ल्याण्डमार्कमा खुल्यो फेसियल हाउसको सातौ शाखा

समाचार बिहिबार, बैशाख ६, २०८१

सौन्दर्यविद सुष्मा महराले सञ्चालन गरेकाे फेसियल हाउसको सातौ शाखा भरतपुरकाे सिजि ल्याण्डमार्कमा खुलेको छ । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले फेसियल हाउस चितवन शाखाकाे शुभारम्भ गरेका थिए । सो...

सबै पढ्नुहोस्
पोखरामा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते

पोखरामा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते

टप खबर बिहिबार, बैशाख ६, २०८१

पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् । ड्यासाइडबाट रत्नचोक तर्फ जाँदै गरेको बा १३ च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङ चोक...

सबै पढ्नुहोस्
सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई देशैभर भिटामिन ‘ए’ खुवाउँदै

सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई देशैभर भिटामिन ‘ए’ खुवाउँदै

टप खबर बिहिबार, बैशाख ६, २०८१

सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’...

सबै पढ्नुहोस्
जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

टप खबर बिहिबार, बैशाख ६, २०८१

जापानको पश्चिमी तटीय शिकोकु टापुमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार राति ११ः१५ बजे ६ं.४ म्याग्निच्युडको भूकम्प गएको हो ।   हालसम्म भूकम्पले मानविय क्षति पुर्याको बारे...

सबै पढ्नुहोस्
आज​को मौस​म : देशका पहाडी भूभागमा आंशिक बदली

आज​को मौस​म : देशका पहाडी भूभागमा आंशिक बदली

टप खबर बिहिबार, बैशाख ६, २०८१

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली...

सबै पढ्नुहोस्
एमाले र नेकपाबीच प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने सहमति

भारतमा चर्को बन्दै आन्दोलन

बुधबार, साउन ६, २०८३