नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता पठाउन गृह मन्त्रालयको निर्देशन
गृहमन्त्रालयले विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानून बमोजिम उपलब्ध गराइएका सुरक्षाकर्मीहरु बाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मीहरु पदाधिकार रहेको कार्यालयमा २४ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएको...
सबै पढ्नुहोस्




















