न्यायपालिका सुधारका लागि सबैले जोड दिनुपर्छ: प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर सबै सरोकारवालाहरुको विषय भएको बताएका छन् । कानुन दिवसको अवसरमा बुधबार शुभकामना दिँदै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाका सुधारका लागि सबैले काम...
सबै पढ्नुहोस्



















