राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा राजदूतका लागि आवेदन आह्वान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजदूतका लागि आवेदन आह्वान गरेको छ । पार्टी सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा राजदूतका लागि आवेदन आह्वान गरेको जानकारी दिएका छन्...
सबै पढ्नुहोस्


















