समाचार

स्थानीय बासिन्दा पाथीभरामा केबलकार निर्माणका पक्षमा छन: मेयर र वडाध्यक्षहरू

स्थानीय बासिन्दा पाथीभरामा केबलकार निर्माणका पक्षमा छन: मेयर र वडाध्यक्षहरू

टप खबर मङ्लबार, माघ २९, २०८१

पाथीभरा केबलकार बन्न लागेको स्थल ताप्लेजुङको फुङलिङ नगरपालिकाका सबै जनप्रतिनिधिले स्थानीय कोही पनि केबलकारको विपक्षमा नरहेको भन्दै आन्दोलन गर्नेहरूका कारण राजनीतिकरण भएको बताएका छन् । मेयर अमिर मादेन र...

सबै पढ्नुहोस्
इजरायलले युद्ध विरामको मापदण्ड उल्लङ्घन ग​रेको भ​न्दै बन्दी रिहाइको प्रक्रिया रोक्ने हमासको चेतावनी

इजरायलले युद्ध विरामको मापदण्ड उल्लङ्घन ग​रेको भ​न्दै बन्दी रिहाइको प्रक्रिया रोक्ने हमासको चेतावनी

टप खबर मङ्लबार, माघ २९, २०८१

इजरायलले युद्ध विरामको मापदण्ड उल्लङ्घन गरेको आरोप लगाउँदै हमासको सैन्य विभागका प्रवक्ताले तत्कालका लागि बन्दी रिहाइ प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। शनिबार हमासले तीन बन्दी छाड्ने कार्यक्रम तय भइसकेको...

सबै पढ्नुहोस्
कांग्रेस नेपाली राजनीतिको विश्वविद्यालय : स्वास्थ्यमन्त्री प्रदीप पौडेल

कांग्रेस नेपाली राजनीतिको विश्वविद्यालय : स्वास्थ्यमन्त्री प्रदीप पौडेल

टप खबर सोमवार, माघ २८, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस नेपाली राजनीतिको विश्वविद्यालय भएको बताएका छन्। सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। कांग्रेस पछिल्लो पुस्ताका लागि...

सबै पढ्नुहोस्
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउन जरुरी : राष्ट्रपति पौडेल

सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउन जरुरी : राष्ट्रपति पौडेल

टप खबर सोमवार, माघ २८, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसका...

सबै पढ्नुहोस्
सुन​को मुल्य​ ब​ढ्यो, कति छ​ आज​ तोलाको?

सुन​को मुल्य​ ब​ढ्यो, कति छ​ आज​ तोलाको?

टप खबर सोमवार, माघ २८, २०८१

स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार अघिल्लो दिन...

सबै पढ्नुहोस्
अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैनः प्रधानमन्त्री ओली

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैनः प्रधानमन्त्री ओली

टप खबर सोमवार, माघ २८, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताउनुभएको छ । सङ्घीय संसद् भवन परिसरमा अध्यादेश सम्बन्धमा सोधिएको प्रश्नबारे सञ्चारकर्मीलाई संक्षिप्त...

सबै पढ्नुहोस्
मोटरसाइकल दुर्घटनामा पोखराका दुई युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा पोखराका दुई युवकको मृत्यु

News in Nepali आइतवार, माघ २७, २०८१

पोखराको लेकसाइडमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको निधन भएको छ । लेकसाइडमा बिहान १ बजे दुर्घटना हुँदा मोटरसाइकल चालक कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र पछाडि सवार...

सबै पढ्नुहोस्
फ्लुको चपेटामा अमेरिका

फ्लुको चपेटामा अमेरिका

News in Nepali आइतवार, माघ २७, २०८१

अमेरिकामा यतिबेला फ्लूका बिरामीहरू तीव्र गतिमा बढिरहेका छन् । फ्लुको प्रकोपले गर्दा केही विद्यालयहरूले कक्षा सञ्चालन नै रद्द गर्नुपरेको छ । केहीले अनलाइन पढाइ सुरु गरेका छन् । अमेरिकी...

सबै पढ्नुहोस्
पहिलोपटक फिल्ममा जोडिए खेम सेञ्चुरी

पहिलोपटक फिल्ममा जोडिए खेम सेञ्चुरी

News in Nepali आइतवार, माघ २७, २०८१

अहिलेका चर्चित लोक गायक तथा संगीतकार खेम सेन्चुरी पहिलो पटक फिल्ममा जोडिएका छन्। निर्माणको तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ५’ मा उनी अनुबन्धित भएका हुन्। खेम स्वयंले निर्देशक...

सबै पढ्नुहोस्
ललितपुरबाट ४ वर्षीय बालकको अपहरण, कलंकीबाट भियतनामी नागरिक पक्राउ

ललितपुरबाट ४ वर्षीय बालकको अपहरण, कलंकीबाट भियतनामी नागरिक पक्राउ

News in Nepali आइतवार, माघ २७, २०८१

ललितपुरबाट चार वर्षीय बालकको अपहरण भएको छ । अपहरणको आरोपमा प्रहरीले एक भियतनामी नागरिकलाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-१२ पाटन बस्ने चेपाङ थरका चार वर्षीय बालकको २४ माघमा...

सबै पढ्नुहोस्
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

भारतमा चर्को बन्दै आन्दोलन

बुधबार, साउन ६, २०८३