अफगानिस्तान विरुद्ध हारेपछि च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरियो इंग्ल्यान्ड
लगातार दुई खेलमा पराजित भएसँगै इंग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट एक खेल बाँकी हुँदै बाहिरिएको छ । गएराति लाहोरमा भएको अफगानिस्तानसँगको खेलमा ८ रनले पराजित भएसँगै इंग्ल्यान्डको दोस्रो चरण...
सबै पढ्नुहोस्

















