सुडानको खार्तुममा सैन्य विमान दुर्घटना हुँदा ४६ जनाको मृ’त्यु
सुडानको खार्तुममा सैन्य यातायातको विमान दुर्घटना हुँदा ४६ जनाको मृ’त्यु भएको छ । खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले बुधबार जनाएअनुसार मंगलबारका घटनामा १० जना घाइते भएका छन् । सेनासमबद्ध...
सबै पढ्नुहोस्

















