लोडसेडिङ हुँदैन, दुई हप्तामै काम गरेर देखाउँछु: पदबहालीपछि शाक्य
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अबको दुई हप्ताभित्र नतिजा आउने गरी काम गर्ने दाबी गरेका छन् । मंगलबार प्राधिकरणमा पदबहाली गरेसँगै पत्रकारहरूसँग कुरा गर्दै शाक्यले लोडसेडिङ...
सबै पढ्नुहोस्



















