समाचार

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृ’त्यु, २ ज​ना घाइते

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृ’त्यु, २ ज​ना घाइते

अर्घाखाँचीमा गएराति जिप दुर्घटना हुँदा चालकसहित २ जनाको मृ’त्यु भएको छ। मालारानी गाउँपालिका–३ ढुंगाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा गएराति करिब १२ बजेतिर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला...

सबै पढ्नुहोस्
चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई विश्वप्रकाशको चुनौती

चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई विश्वप्रकाशको चुनौती

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिएका छन् । झापाको मेचीनगर, धुलाबारीमा पार्टीले आयोजित गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा आज उनले पूर्वराजा...

सबै पढ्नुहोस्
दाउन्नेमा दिन​को ११ घ​ण्टा बाटो ब​न्द​ ग​रेर​ स​ड​क बिस्तार ग​रिने

दाउन्नेमा दिन​को ११ घ​ण्टा बाटो ब​न्द​ ग​रेर​ स​ड​क बिस्तार ग​रिने

नारायणघाट–बुटबल सडक खण्डको दाउन्नेमा अव दिउँसो पाँच घण्टा र राती ६ घण्टा आवागमन बन्द गरी सडक विस्तारको काम गरिने भएको छ । नवलपरासी पूर्व र पश्चिमका सरोकारवालाहरुको  शनिवार दाउन्नेमा...

सबै पढ्नुहोस्
आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म...

सबै पढ्नुहोस्
साप्ताहिक राशिफलः यो साता तपाईंको कस्तो रहनेछ? २०८१ चैत २४ गतेदेखी ३० गते सम्म

साप्ताहिक राशिफलः यो साता तपाईंको कस्तो रहनेछ? २०८१ चैत २४ गतेदेखी ३० गते सम्म

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ...

सबै पढ्नुहोस्
रविलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको आदेशविरुद्ध रास्वपा सर्वोच्चमा जाने

रविलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको आदेशविरुद्ध रास्वपा सर्वोच्चमा जाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेशविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । पार्टीले भरतपुरमा आयोजना गरेको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै...

सबै पढ्नुहोस्
कीर्तिपुर मात्र होइन, थुप्रै डाँडाबाट दुई-चार लाख रुपैयाँ कमाउने स्थिति बनाउन सक्नेछौँ: गगन थापा

कीर्तिपुर मात्र होइन, थुप्रै डाँडाबाट दुई-चार लाख रुपैयाँ कमाउने स्थिति बनाउन सक्नेछौँ: गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अबको केही वर्षमा कीर्तिपुरको डाँडामा मात्र नभए देशका अन्य डाँडामा पनि रुपैयाँ कमाउन सकिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै...

सबै पढ्नुहोस्
तम्घास–रिडी सडक एक महिनासम्म बन्द हुने

तम्घास–रिडी सडक एक महिनासम्म बन्द हुने

मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास–रिडी सडक एक महिनासम्म बन्द हुने भएको छ । उक्त सडकको रुरुक्षेत्र गाउँपालिकाअन्तर्गत ठूलढुङ्गा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्नेलगायत कामका लागि एक...

सबै पढ्नुहोस्
तीनकुने घटनाको निष्पक्ष छानबिन हुन्छ: प्रधानमन्त्री ओली

तीनकुने घटनाको निष्पक्ष छानबिन हुन्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानबिन हुने बताएका छन्। शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन्।...

सबै पढ्नुहोस्
हङकङ सिरिजको लागि नेपाली टिमको घोषणा, यी खेलाडीह​रु स​माबेश

हङकङ सिरिजको लागि नेपाली टिमको घोषणा, यी खेलाडीह​रु स​माबेश

हङकङ सिरिजको लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो।  क्यानले शनिबार सार्वजनिक गरेको टिममा साहब आलम, नन्दन...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन