काभ्रेको रोशीमा रामेछाप जाँदै गरेको बस दुर्घटना: ११ जना घाइते
काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशीमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौँबाट उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस बिहीबार बिहान रोशी गाउँपालिका-९ दाउन्नेस्थित बीपी राजमार्गमा...
सबै पढ्नुहोस्


















