समाचार

कुलमानको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

कुलमानको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

टप खबर बिहिबार, चैत्र २०, २०८१

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्तिविरुद्ध निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय...

सबै पढ्नुहोस्
गुरागाईंले सम्हाले काठमाडौं महानगरपालिकाको प्रशासकीय अधिकृतको जिम्मेवारी

गुरागाईंले सम्हाले काठमाडौं महानगरपालिकाको प्रशासकीय अधिकृतको जिम्मेवारी

टप खबर बिहिबार, चैत्र २०, २०८१

३ महिना १४ दिनपछि काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं आफ्नो नियमित जिम्मेवारीमा फर्किएका छन् । कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा उनी आज कार्यालय फर्किएर जिम्मेवारी सम्हालेका हुन् ।...

सबै पढ्नुहोस्
सुनिता डंगोलको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहित काठमाडौं महानगरपालिकाको बैठक सुरु

सुनिता डंगोलको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहित काठमाडौं महानगरपालिकाको बैठक सुरु

टप खबर बिहिबार, चैत्र २०, २०८१

काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं हाजिर गर्न पुगेलगत्तै भएको तनावकाबीच अहिले बैठक सुरु भएको छ । उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा अहिले बैठक बसेकाे हाे । गुरागाईंलाई कार्यकक्षमा...

सबै पढ्नुहोस्
घेरा तोडेर वडाध्यक्ष र कर्मचारीले काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृतलाई छिराए

घेरा तोडेर वडाध्यक्ष र कर्मचारीले काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृतलाई छिराए

टप खबर बिहिबार, चैत्र २०, २०८१

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सराेज गुरागाईंलाई कर्मचारी र वडाअध्यक्षहरूले उनको कार्यकक्षमा छिराएका छन् । मेयर बालेन्द्र साहले नगर प्रहरी राजुनाथ पाण्डेसहितलाई तैनाथ गरेर रोक्न खोजे पनि कर्मचारी र...

सबै पढ्नुहोस्
सुनको मुल्य​ हाल​स​म्म​कै उच्च, तोलाको १ लाख ८० ह​जार नाघ्यो

सुनको मुल्य​ हाल​स​म्म​कै उच्च, तोलाको १ लाख ८० ह​जार नाघ्यो

टप खबर बिहिबार, चैत्र २०, २०८१

स्थानीय बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० कायम भएको छ। यो हालसम्मकै...

सबै पढ्नुहोस्
फेरि सुनसान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

फेरि सुनसान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

टप खबर बिहिबार, चैत्र २०, २०८१

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एकपटक पुनः सुनसान भएको छ । मार्च २९ अर्थात यही चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता विमान कम्पनीले उडान गर्ने चासो नदेखाएका...

सबै पढ्नुहोस्
तीनकुनेमा मारिएका दुई युवाका परिवारलाई सरकारले १०/१० लाख दिने

तीनकुनेमा मारिएका दुई युवाका परिवारलाई सरकारले १०/१० लाख दिने

टप खबर बिहिबार, चैत्र २०, २०८१

सरकारले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा मारिएका दुई युवाका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय बैठकले मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप...

सबै पढ्नुहोस्
विश्वप्रकाशको प्रश्न: राज्यसँग ४ हजारसम्मको भीडको व्यवस्थापन गर्ने पनि क्षमता नभएको हो र ?

विश्वप्रकाशको प्रश्न: राज्यसँग ४ हजारसम्मको भीडको व्यवस्थापन गर्ने पनि क्षमता नभएको हो र ?

टप खबर बुधबार, चैत्र १९, २०८१

 नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनामा संसदीय समितिको ध्यानाकर्षणको विषय नबनेको भन्दै आपत्ति जनाउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले...

सबै पढ्नुहोस्
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी र तोडफोडबाट २८ करोड बराबरको क्षति

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी र तोडफोडबाट २८ करोड बराबरको क्षति

टप खबर बुधबार, चैत्र १९, २०८१

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले गत शुक्रबार राजावादी समर्थकको आगजनी र तोडफोडबाट करिव २८ करोड बराबरको क्षति भएको जनाएको छ । चैत १५ गते भएको आगजनी र तोडफोडबाट...

सबै पढ्नुहोस्
ज्ञानेन्द्र शाह ‘नालायक’, तीनकुने घटनाको योजनाकार ज्ञानेन्द्र हुन्: शंकर पोखरेल

ज्ञानेन्द्र शाह ‘नालायक’, तीनकुने घटनाको योजनाकार ज्ञानेन्द्र हुन्: शंकर पोखरेल

टप खबर बुधबार, चैत्र १९, २०८१

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नालायक’ भन्दै काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे नबोलेको भन्दै टिप्पणी गरेका छन्। पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले तीनकुने घटनाको जिम्मा पूर्वराजाले नै...

सबै पढ्नुहोस्
अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन