समाचार

रवि लामिछानेको निवेदनको सुनुवाइ संयुक्त इजलासमा प​ठाउन आदेश

रवि लामिछानेको निवेदनको सुनुवाइ संयुक्त इजलासमा प​ठाउन आदेश

रवि लामिछानेको निवेदनको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ। रविलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा प्रारम्भिक सुनुवाइ...

सबै पढ्नुहोस्
एकै दिन ६९०० ले ब​ढ्यो सुन​को मुल्य​, अहिले स​म्म​कै ब​न्यो न​या रेकर्ड, २ लाख न​जिक

एकै दिन ६९०० ले ब​ढ्यो सुन​को मुल्य​, अहिले स​म्म​कै ब​न्यो न​या रेकर्ड, २ लाख न​जिक

सुनको मूल्य आज फेरि अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यको नयाँ रेकर्ड कायम गरेको छ। विगत केही दिनयता उच्च दरमा बढिरहेको सुनको मूल्यले आज फेरि यसअघिका सबै ‘रेकर्ड ब्रेक’ गरेको हो।...

सबै पढ्नुहोस्
कक्षा १२ को परीक्षा नरोक्ने, तोकिएकै समयमा हुने: परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा नरोक्ने, तोकिएकै समयमा हुने: परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन हुने जनाएको छ । आज बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षकहरूको निरन्तर आन्दोलनका कारण...

सबै पढ्नुहोस्
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार प्रमाणित भएपछि स​म्ल​ग्न​ व्यक्ति जेल जानुपर्छ: सुदन किराती

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार प्रमाणित भएपछि स​म्ल​ग्न​ व्यक्ति जेल जानुपर्छ: सुदन किराती

नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निर्णयकर्तामाथि छानबिन हुनुपर्नेमा जोड दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले कसले कति खानका लागि विमानस्थल निर्माण गरेका हुन् ती...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ वैशाख ९ गते मङ्गलबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ वैशाख ९ गते मङ्गलबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारको सहयोग र शिक्षामा प्रगति हुनेछ। परीक्षा राम्रो नतिजा ल्याउनेछ। देशभित्र लगानीबाट फाइदा हुनेछ, तर विदेश यात्रामा जोखिम छ।  ...

सबै पढ्नुहोस्
सुमनाको कटाक्ष : प्रधानमन्त्रीको राजीनामा आउनुपर्नेथ्यो, आयो शिक्षामन्त्रीको !

सुमनाको कटाक्ष : प्रधानमन्त्रीको राजीनामा आउनुपर्नेथ्यो, आयो शिक्षामन्त्रीको !

काठमाडौँ । सोमबार विद्या भट्टराईले भट्टराईले शिक्षामन्त्री पदबाट प्रधानमन्त्री समक्ष राजीनामा दिइन् । भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि पूर्व शिक्षामन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कटाक्ष गरेकी...

सबै पढ्नुहोस्
कक्षा १२ को परीक्षा स्थगित हुन​स​क्छ?

कक्षा १२ को परीक्षा स्थगित हुन​स​क्छ?

राष्ट्रिय परीक्षाबोर्डले यो वर्षको कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । भोली  मंगलबार बिहान ८ बजे बोर्डको बैठक बस्ने तयारी भइरहेको छ । उच्चस्रोतका अनुसार केही दिनको...

सबै पढ्नुहोस्
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको सचिवालयले भट्टराईको राजीनामा पत्र आइसकेको...

सबै पढ्नुहोस्
ताप्लेजुङमा बोलेरोमा करेन्ट लागेर चार जनाको मृत्यु

ताप्लेजुङमा बोलेरोमा करेन्ट लागेर चार जनाको मृत्यु

ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गएको छ। ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ...

सबै पढ्नुहोस्
रोहित शर्मा र सूर्यकुमारको शानदार ब्याटिङमा चेन्नई विरुद्ध मुम्बई विजयी

रोहित शर्मा र सूर्यकुमारको शानदार ब्याटिङमा चेन्नई विरुद्ध मुम्बई विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले लगातार तेस्रो जित दर्ता गरेको छ। आइतबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई ९ विकेटले हराउँदै मुम्बईले लगातार तेस्रो जित निकालेको हो। चेन्नईले दिएको...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन