समाचार

दलीय ट्रेड युनियन खारेज ग​र्ने स​र​कार​को निर्ण​य

दलीय ट्रेड युनियन खारेज ग​र्ने स​र​कार​को निर्ण​य

सरकारले निजामती कर्मचारी, शिक्षकलगायत सम्पूर्ण राष्ट्रसेवक आवद्ध दलीय ट्रेड युनियन खारेज गर्ने निर्णय गरेको छ । शासकीय सूधारको सय कार्यसूची अन्तर्गत प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता लागू गराउन सार्वजनिक...

सबै पढ्नुहोस्
के छन् सरकारले सार्वजनिक ग​रेको शासकीय सुधारका १०० कार्यसूचीमा?

के छन् सरकारले सार्वजनिक ग​रेको शासकीय सुधारका १०० कार्यसूचीमा?

बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो । के...

सबै पढ्नुहोस्
सरकारले मन्त्रालयको संख्या घटाएर १७ मा झार्ने

सरकारले मन्त्रालयको संख्या घटाएर १७ मा झार्ने

सरकारले मन्त्रालयको संख्या घटाएर १७ मा झार्ने भएको छ। मन्त्रिपरिषद्को पहिलो बैठकले पारित गरेका सय कार्यसूचीमा मन्त्रालय घटाउने विषय राखिएको छ। अहिले रहेका मन्त्रालयको संख्या धेरै भएकाले घटाएर १७...

सबै पढ्नुहोस्
एमलेले ओली पक्राउको कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने

एमलेले ओली पक्राउको कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने

नेकपा एमलेले पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेको छ। आज बसेको सचिवालय बैठकले आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक...

सबै पढ्नुहोस्
ओली-लेखक प​क्राउप​छि गृहमन्त्री गुरूङले भ​ने- कानुनभन्दा माथि कोही छैन

ओली-लेखक प​क्राउप​छि गृहमन्त्री गुरूङले भ​ने- कानुनभन्दा माथि कोही छैन

गृहमन्त्री सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्। गुरूङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै’ प्रमिस इज अ प्रमिस’ कानुनभन्दा माथि कोही...

सबै पढ्नुहोस्
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास...

सबै पढ्नुहोस्
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

 पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरे । उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको...

सबै पढ्नुहोस्
कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी सोविता गौतमलाइ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी सोविता गौतमलाइ

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समकालीन नेपाली राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनिन्छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधित्व...

सबै पढ्नुहोस्
जाँचबुझ प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजाने सरकारको निर्णय

जाँचबुझ प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजाने सरकारको निर्णय

बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएका हताहती र विध्वंशसम्बन्धी जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय...

सबै पढ्नुहोस्
बालेन्द्र शाहले लिए प्रधानमन्त्री पदको शपथ

बालेन्द्र शाहले लिए प्रधानमन्त्री पदको शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्रलाई शपथ खुवाएका छन्। उनको शपथमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र केपी...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन