समाचार

देशको अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण: उपप्रधानमन्त्री प्रकाशमान सिंह

देशको अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण: उपप्रधानमन्त्री प्रकाशमान सिंह

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । काठमाडौँ महानगरपालिका–१० बानेश्वरमा आज आयोजित कार्यक्रममा उनले अर्थतन्त्रको विकासमा महिलाको भूमिका महत्त्वपूर्ण...

सबै पढ्नुहोस्
नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने गृहमन्त्री लेखकको जान​कारी

नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने गृहमन्त्री लेखकको जान​कारी

गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यसबारे जानकारी...

सबै पढ्नुहोस्
माधव नेपालको विशेष अदालतमा बयान सकियो

माधव नेपालको विशेष अदालतमा बयान सकियो

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको बयान सकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको साँगास्थित पतञ्जलती योग पीठको जग्गा बिक्री प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालाई प्रतिवादी बनाएर मुद्दा...

सबै पढ्नुहोस्
असार १० भित्र​ आउन स​केन​ काठमाडौँ महानगरको ब​जेट

असार १० भित्र​ आउन स​केन​ काठमाडौँ महानगरको ब​जेट

संवैधानिक प्रावधानअनुसार सङ्घीय सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउने गरेको छ । यस्तै, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट प्रस्तुत गर्ने...

सबै पढ्नुहोस्
असार तेस्रो सातासम्ममा एसईईको रिजल्ट सार्वजनिक गर्ने तयारी

असार तेस्रो सातासम्ममा एसईईको रिजल्ट सार्वजनिक गर्ने तयारी

परीक्षा नियन्त्रण कार्यालयले यही असार तेस्रो सातासम्ममा एसईईको रिजल्ट सार्वजनिक गर्ने तयारी गरेको छ। कार्यालयले आज सूचना जारी गर्दै मोबाइल एसएमएस, आईभीआर र विभिन्न वेबासाइटहरुबाट रिजल्ट हेर्न सकिने जनाएको...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ असार ११ गते बुधबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ असार ११ गते बुधबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सफलता मिल्नेछ। स्वादिष्ट भोजन र यात्राको अवसर प्राप्त हुनेछ। आर्थिक पक्ष मजबुत रहनेछ।   बृष (इ, उ, ए, ओ, बा, बि,...

सबै पढ्नुहोस्
मौस​म: आज यी प्र​देश​मा भारी ब​र्षाको स​म्भाव​ना

मौस​म: आज यी प्र​देश​मा भारी ब​र्षाको स​म्भाव​ना

देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । आज दिउँसो देशभर...

सबै पढ्नुहोस्
पोखरा महानगरको बजेट आठ अर्ब ३५ करोड

पोखरा महानगरको बजेट आठ अर्ब ३५ करोड

काठमाडौं महानगरपालिकाबाहेक देशको अन्य पाँच वटा महानगरले बजेट समयमा ल्याएका छन् । पाँच महानगरमा सबैभन्दा ठूलो बजेट पोखरा महानगरले ल्याएको छ । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का...

सबै पढ्नुहोस्
राइड सेयरिङ अगाडि बढाउन सर्वोच्चको अन्तरिम आदेश

राइड सेयरिङ अगाडि बढाउन सर्वोच्चको अन्तरिम आदेश

गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा सञ्चालनमा रोक लगाउने गरी सरकार र यातायात व्यवसायीबीच भएको सहमतिलाई सर्वोच्च अदालतले निस्तेज पारिदिएको छ । सर्वोच्चले मङ्गलबार ‘राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमावली’...

सबै पढ्नुहोस्
बाहिरिने युवालाई नेपालमै रोजगारीको सिर्जना ग​र्नुप​र्छ: राष्ट्रपति पौडेल

बाहिरिने युवालाई नेपालमै रोजगारीको सिर्जना ग​र्नुप​र्छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने युवा शक्तिलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न कृषि क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका छन् । राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन