समाचार

राजकुमार गुप्ताको घुस प्रकरणमा ‘दूधको दूध, पानीको पानी’ छुट्याउनु पर्ने सूर्य थापाको भनाइ

राजकुमार गुप्ताको घुस प्रकरणमा ‘दूधको दूध, पानीको पानी’ छुट्याउनु पर्ने सूर्य थापाको भनाइ

नेकपा एमालेका नेता सूर्य थापाले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस प्रकरणमा ‘दूधको दूध, पानीको पानी’ छुट्याउनु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुप्ताले...

सबै पढ्नुहोस्
साउन १ गतेदेखि बीपी राजमार्गमा राति १२ घण्टा यातायात सञ्चालनमा रोक

साउन १ गतेदेखि बीपी राजमार्गमा राति १२ घण्टा यातायात सञ्चालनमा रोक

बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धुलिखेलमा भएको सुरक्षा समिति बैठकले काभ्रे सडकखण्डको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको...

सबै पढ्नुहोस्
पुटिनले धेरैलाई मूर्ख बनाए पनि मलाई मूर्ख बनाउन सक्दैनन् : ट्रम्प

पुटिनले धेरैलाई मूर्ख बनाए पनि मलाई मूर्ख बनाउन सक्दैनन् : ट्रम्प

युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन भित्रमा वार्तामा नआए कडा कर नीति लिने घोषणापछि चर्चामा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका त्यस पछिका अभिव्यक्ति त्यत्तिकै चर्चामा छन्। मङ्गलबार...

सबै पढ्नुहोस्
मौसम: देशका यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

मौसम: देशका यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर...

सबै पढ्नुहोस्
साफ यु-२० महिला च्याम्पियनसिप: श्रीलङ्का विरुद्ध नेपालको सानदार जित

साफ यु-२० महिला च्याम्पियनसिप: श्रीलङ्का विरुद्ध नेपालको सानदार जित

नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध सानदार जित निकालेको छ। बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा...

सबै पढ्नुहोस्
घ​ट्यो पेट्रोलिय​म प​दार्थको मुल्य​, हेर्नुहोस मुल्य​सुची

घ​ट्यो पेट्रोलिय​म प​दार्थको मुल्य​, हेर्नुहोस मुल्य​सुची

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेलमा १ रुपैयाँले मूल्य घटाएको हो।  घटेको मूल्य बुधबारदेखि लागू हुने निगमले जनाएको छ।

सबै पढ्नुहोस्
ऊर्जा विकासका लागि सबै किसिमको सहजीकरण र समन्वय गर्न आवश्यक: शेरबहादुर देउवा

ऊर्जा विकासका लागि सबै किसिमको सहजीकरण र समन्वय गर्न आवश्यक: शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नेपालमा ऊर्जा विकासका लागि सबै किसिमको सहजीकरण र समन्वय गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरको संस्था, नेपाल (इप्पान)...

सबै पढ्नुहोस्
बिचौलियाले मन्त्री क्वाटरमा घुसको ब्रिफकेस छाड्ने गरेको शेखर कोइरालाको जिकिर

बिचौलियाले मन्त्री क्वाटरमा घुसको ब्रिफकेस छाड्ने गरेको शेखर कोइरालाको जिकिर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिचौलियाले मन्त्री क्वाटरमा घुसको ब्रिफकेस छाड्ने गरेको जिकिर गरेका छन् । सरकारका मन्त्रीहरु घुस डिलको विवादमा तानिए पनि प्रधानमन्त्रीले उनीहरुलाई पदबाट हटाउन नसकेकोतर्फ...

सबै पढ्नुहोस्
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता द्वारा पदबाट राजीनामा

सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता द्वारा पदबाट राजीनामा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनाको घोषणा गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका हुन् । उनले आफूमाथि लागेको आरोपबारे...

सबै पढ्नुहोस्
घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई ग​ग​न थापाको सुझाव

घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई ग​ग​न थापाको सुझाव

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। नेपाली कांग्रेस पेशागत तथा बुद्धिजिवि विभागले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन