समाचार

राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी

राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी

नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरेको छ । लाभांश वितरणलाई पारदर्शी एवं व्यवस्थित बनाउने अभिप्रायका साथ उक्त मार्गदर्शन जारी...

सबै पढ्नुहोस्
विमानस्थल अध्यागमनको पूरै टिम परिवर्तन, ४५ न​या अधिकृत खटाइयो

विमानस्थल अध्यागमनको पूरै टिम परिवर्तन, ४५ न​या अधिकृत खटाइयो

अध्यागमन सुधारका क्रममा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ। अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि...

सबै पढ्नुहोस्
सुतेको र बिरामी भएको समयावधि पनि घटाउनु भ​न्दै प्र​धान​म​न्त्री ओलीलाइ भिम राव​लको व्यंग्य

सुतेको र बिरामी भएको समयावधि पनि घटाउनु भ​न्दै प्र​धान​म​न्त्री ओलीलाइ भिम राव​लको व्यंग्य

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वका लागि ७० वर्षे सीमा हटाउन नहुनेमा जोड दिने नेताहरूलाई आफू जेलमा बसेको अवधि घटाउनुपर्ने तर्क गरेपछि पार्टीका पूर्वनेता भीम रावलले कटाक्ष...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ साउन ५ गते सोमबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ साउन ५ गते सोमबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक मेलमिलापको समय। आय आर्जन सामान्य रहन्छ। अध्ययनमा प्रगति हुन सक्छ।   बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे,...

सबै पढ्नुहोस्
मौसम: देश​भ​र म​ध्य​म देखी भारी ब​र्षाको स​म्भाव​ना

मौसम: देश​भ​र म​ध्य​म देखी भारी ब​र्षाको स​म्भाव​ना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ ।...

सबै पढ्नुहोस्
श्राव​न​को सोमबार पशुपतिनाथ जाने भक्तजनलाई निःशुल्क बस सेवा

श्राव​न​को सोमबार पशुपतिनाथ जाने भक्तजनलाई निःशुल्क बस सेवा

यस वर्षको साउने सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई पहिलोपटक निःशुल्क बस सेवा दिइने भएको छ। धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरूसँग...

सबै पढ्नुहोस्
सिद्धार्थ राजमार्गमा रातिको समयमा सवारीसाध​न  चलाउन रोक

सिद्धार्थ राजमार्गमा रातिको समयमा सवारीसाध​न चलाउन रोक

सिद्धार्थ राजमार्गमा आइतबारदेखि रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै रातिको समयमा सवारी चलाउन रोक लगाएको हो। कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी...

सबै पढ्नुहोस्
सदस्यता नवीकरण पहिलेनै गरिसकेकी छु : विद्या भण्डारी

सदस्यता नवीकरण पहिलेनै गरिसकेकी छु : विद्या भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको र यो कुरा पुरानो भैसकेको बताएकी छन् । आइतबार प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै...

सबै पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ता

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ता सकिएको छ। अपराह्न ४ बजेबाट सुरु भएको दुई नेताको छलफल डेढ घण्टा चलेको थियो।   भेटपछि...

सबै पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने

नेपाली कांग्रेससँग मिलेर गठबन्धन सरकार बनाएको १४ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर आफ्नो चहानाविपरीत गठबन्धन बनाएको...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन