समाचार

प्र​धान​म​न्त्री बालेन​को १५ सदस्यीय क्याबिनेट

प्र​धान​म​न्त्री बालेन​को १५ सदस्यीय क्याबिनेट

टप खबर शुक्रबार, चैत्र १३, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ३५ वर्षीय उनले शुक्रबार नै १५ सदस्यीय मन्त्रिपरिषद् गठनको निर्णय गरिसकेका छन् । सभापति रवि लामिछानेले...

सबै पढ्नुहोस्
जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्- प्रधानमन्त्री

जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्- प्रधानमन्त्री

टप खबर शुक्रबार, चैत्र १३, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै उनले जेनजी आन्दोलनका माग नयाँ...

सबै पढ्नुहोस्
रामनवमी पर्व आज म​नाइदै, देशभर सार्वजनिक बिदा

रामनवमी पर्व आज म​नाइदै, देशभर सार्वजनिक बिदा

टप खबर शुक्रबार, चैत्र १३, २०८२

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ। रामनवमी पर्वको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा भिएको छ।...

सबै पढ्नुहोस्
फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य​

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य​

टप खबर बुधबार, चैत्र ११, २०८२

पेट्रोलियम पदार्थमा फेरि मूल्य बढेको छ। नेपाल आयल निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा १५/१५ रुपैयाँ मूल्यवृद्धि गरेको एक सूचनामार्फत जानकारी दिएको छ। यो वृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य...

सबै पढ्नुहोस्
सेनाको भूमिका प्रभावकारी नभएको जाँचबुझ आयोगको निष्कर्ष

सेनाको भूमिका प्रभावकारी नभएको जाँचबुझ आयोगको निष्कर्ष

टप खबर बुधबार, चैत्र ११, २०८२

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित जाँचबुझ आयोगले नेपाली सेनाको भूमिका प्रभावकारी नभएको निष्कर्ष निकालेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदनमा सुरक्षा...

सबै पढ्नुहोस्
१४ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य​

१४ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य​

टप खबर बुधबार, चैत्र ११, २०८२

एक सातायता अघिल्लो दिनसम्म घटेको सुनको भाउ बुधबार बढेको छ । आज एकैदिन सुनको भाउ तोलामा १४ हजार ६ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ फेरि...

सबै पढ्नुहोस्
‘ट्यापरुम’ उद्घाटन हुदै, युवा पुस्ताका लागि नयाँ ह्याङआउट स्पट

‘ट्यापरुम’ उद्घाटन हुदै, युवा पुस्ताका लागि नयाँ ह्याङआउट स्पट

बिबिध बुधबार, चैत्र ११, २०८२

काठमाडौंको मध्य–बानेश्वर क्षेत्रमा नयाँ सोच, नवीन स्वाद र अत्याधुनिक प्रविधिको संयोजनसहितको बार तथा रेष्टुरेन्ट ‘ट्यापरुम’ सञ्चालनमा आउने भएको छ। राजधानीको ठमेल क्षेत्रमा पाइने विविध सेवा–सुविधा अब बानेश्वरमै उपलब्ध गराउने...

सबै पढ्नुहोस्
उत्तम केसी मैदानमा, चलचित्र कलाकार संघको नेतृत्वका लागि प्रतिस्पर्धा तातियो

उत्तम केसी मैदानमा, चलचित्र कलाकार संघको नेतृत्वका लागि प्रतिस्पर्धा तातियो

मनोरन्जन बुधबार, चैत्र ११, २०८२

काठमाडौं ।  चलचित्र कलाकारबीच चुनावी सरगर्मी सुरु भएको छ । यहीबीचमा संघको अध्यक्षका लागि उत्तम केसीले उम्देवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उम्देवारी घोषणा गरेका हुन् ।...

सबै पढ्नुहोस्
कांग्रेसको नियमित १५ औँ महाधिवेशनमा आगामी भदौ गर्ने तयारी

कांग्रेसको नियमित १५ औँ महाधिवेशनमा आगामी भदौ गर्ने तयारी

टप खबर मङ्लबार, चैत्र १०, २०८२

चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित महाधिवेशनको मिति तय गर्ने भएको छ। मंगलबार दिउँसो बस्न लागेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आगामी भदौमा १५ औँ नियमित महाधिवेशनको...

सबै पढ्नुहोस्
इरानसँग शान्तिको अन्तिम अवसर बाँकी – डोनाल्ड ट्रम्प

इरानसँग शान्तिको अन्तिम अवसर बाँकी – डोनाल्ड ट्रम्प

टप खबर मङ्लबार, चैत्र १०, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका लागि ‘शान्तिको अन्तिम अवसर’ बाँकी रहेको बताएका छन् । दुई देशबीच वार्ताको प्रयास भइरहेको चर्चा चलिरहेका बेला ट्रम्पको यस्तो भनाइ आएको...

सबै पढ्नुहोस्
हर्मुज मार्ग नियन्त्रणमा लिने ट्रम्पको दाबी

नेयमारले गरे संन्यासको घोषणा

सोमवार, असार २२, २०८३