भिजिट भिसामा बाहिर नजाने कुन सांसद हुनुहुन्छ यहाँ ? – कांग्रेस प्रमुख सचेतक घिमिरे
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणलाई लिएर संसद्मा आवाज उठाउँदै आएका विपक्षी दलप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले भने, ‘संसद्मा उभिएर सधैँ गाली गर्ने,...
सबै पढ्नुहोस्

















