५१ जना नेपाली सेनामा कोरोना पुष्टि, बाँके
बुधबार वागेश्वरी डाईग्नोस्टिक एण्ड पोलिक्लिनिक नेपालगन्जमा गरीएको परिक्षणमा नेपाली सेनाका ५१ जवानलाई संक्रमण पुष्टि भएपछि बाँकेको कौशिलानगरस्थित आर्मी क्याम्प सिल गरीएको हो। यसअघि बिभिन्न तीन चरणमा गरीएको परिक्षणमा मध्यपश्चिम...
सबै पढ्नुहोस्

















