समाचार

नेपालमा १,४९७ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

नेपालमा १,४९७ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

असोज ८ – पछिल्लो २४ घण्टामा १,४९७ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ६९,३०१ पुगेको छ। १७ जनाको मृत्यु भएसंगै मृत्यु दर ४५३ पुगेको । ४५७ जना कोरोनमुक्त भएका...

सबै पढ्नुहोस्
आफुले कसैलाई ‘पखे’ नभनेको भन्दै , प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको स्पष्टीकरण

आफुले कसैलाई ‘पखे’ नभनेको भन्दै , प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको स्पष्टीकरण

असोज ८ – ‘अहिलेसम्म कसैलाई पनि पखे नभनेको’ भन्दै, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्टीकरण दिएका छन्। थापाले एक अन्तर्वातामा कुलमान घिसिङले गर्दा लोडसेडिङ अन्त्य भयो...

सबै पढ्नुहोस्
आगामी तीन दिनको मौसम पूर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज ८ – मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर वर्षा भइरहेको छ। महाशाखाद्वारा ,देशभरको वर्षा भइरहेको र धेरै जसो स्थानहरुमा अति भारि वर्षाको सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने,पहिरो...

सबै पढ्नुहोस्
हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटियो

हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटियो

लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको जानकारी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर...

सबै पढ्नुहोस्
नाइजेरियामा तेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा २५ जनाको ज्यान गयो

नाइजेरियामा तेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा २५ जनाको ज्यान गयो

नाइजेरियामा तेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ । लोकोजामा ट्याङ्करको ब्रेक फेल भएर दुर्घटना भएको स्थानीय प्रहरीले बताएका छन् । ज्यान गुमाउनेमा धेरै प्राथमिक...

सबै पढ्नुहोस्
चिनियाँ पक्षबाट नेपाली भूभाग मिचिएको छै‌न :नेपाल सरकार

चिनियाँ पक्षबाट नेपाली भूभाग मिचिएको छै‌न :नेपाल सरकार

नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ । हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरू निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्ट...

सबै पढ्नुहोस्
कोरोना संक्रमितको उपचारमा संलग्नको २५ लाखको निःशुल्क बीमा गर्ने

कोरोना संक्रमितको उपचारमा संलग्नको २५ लाखको निःशुल्क बीमा गर्ने

सरकारले कोरोना संक्रमितको उपचारमा संलग्नहरूको २५ लाखको निःशुल्क बिमा गर्ने निर्णय पनि गरेको छ । १ असोजका मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । कोरोना...

सबै पढ्नुहोस्
नारायणगढ–मुग्लिन सडक खण्डको सडक पुनः अबरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्डको सडक पुनः अबरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको...

सबै पढ्नुहोस्
पाल्पाको फोक्सिङकोटमा पहिरो जाँदा पाँच जना बेपत्ता

पाल्पाको फोक्सिङकोटमा पहिरो जाँदा पाँच जना बेपत्ता

पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहाको परिवारका पाँच जना पहिरोमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरूमा ६० वर्षीय हुमबहादुर...

सबै पढ्नुहोस्
भारतका केन्द्रीय रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोना भाइरसको संक्रमणका कारण निधन

भारतका केन्द्रीय रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोना भाइरसको संक्रमणका कारण निधन

भारतका केन्द्रीय रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ। ६५ वर्षका उनको दिल्ली स्थित एम्स अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका निधन भएको भारतीय सञ्चारमाध्यमले...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन