समाचार

एनसीपी सचिवालयको बैठक शनिबार हुने

एनसीपी सचिवालयको बैठक शनिबार हुने

असोज १६ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले शनिबार पार्टीको सचिवालयको बैठक बोलाएको छ। पार्टीका दुई सभापति केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले शनिबार साँझ ४ बजे सचिवालयको...

सबै पढ्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मेलानिया ट्रम्पलाई कोरोना संक्रमणको पुष्टि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मेलानिया ट्रम्पलाई कोरोना संक्रमणको पुष्टि

असोज १६ – अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबार उनले आफ्नो ट्विटर मार्फत आफुलाई कोरोन...

सबै पढ्नुहोस्
थाइ र एयर इण्डियाबाट ‘ग्राउण्ड ह्याण्डलिङ’को अनुमति फिर्ता लिने तयारी

थाइ र एयर इण्डियाबाट ‘ग्राउण्ड ह्याण्डलिङ’को अनुमति फिर्ता लिने तयारी

नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिने भएको छ। सरकारले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिएको विषयमा आलोचना भइरहेका बेला प्राधिरकणले...

सबै पढ्नुहोस्
कोटेश्वरका व्यापारी हत्याकाण्डको मुद्दामा पुनः सुनुवाइ हुने

कोटेश्वरका व्यापारी हत्याकाण्डको मुद्दामा पुनः सुनुवाइ हुने

सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपित गोविन्दबहादुर बटालासम्बन्धी मुद्दामा पुनः सुनुवाइ गर्ने भएको छ । न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा मनोजकुमार शर्माको पूर्ण इजलासले आज...

सबै पढ्नुहोस्
उद्योग वाणिज्य महासंघको चुनाव मंसिरमा

उद्योग वाणिज्य महासंघको चुनाव मंसिरमा

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारणसभा आगामी मंसिर ११ र १२ गते काठमाडौँमा आयोजना गरिने भएको छ।  निर्धारित कार्यक्रम अनुसार  गत चैतमा हुनुपर्ने साधारणसभा कोभिड–१९ का कारणले...

सबै पढ्नुहोस्
घरैपिच्छे गर्वसाथ राष्ट्रिय झण्डा

घरैपिच्छे गर्वसाथ राष्ट्रिय झण्डा

सबैजसो घरको छानाहरुमा विश्वको एकमात्र चार कुना नभएको नेपालको झण्डा फरफराइरहेको दृश्यले हिजोआज तीनकुने कोटेश्वर सडकखण्डमा यात्रा गर्ने धेरैलाई अचम्ममा पारेको हुनसक्छ । सामान्यतः नेपालीले राष्ट्रिय झण्डा मन्त्रीनिवासमा मात्र...

सबै पढ्नुहोस्
डा.केसीलाई अनशन तोड्न सरकारको आग्रह

डा.केसीलाई अनशन तोड्न सरकारको आग्रह

सरकारले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका डा.गोविन्द केसीका अधिकांश माग पुरा हुने चरणमा रहेको भन्दै सत्याग्रह तोडन आग्रह गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न...

सबै पढ्नुहोस्
कलंकीबाट ठूलो मात्रामा म्याद सकिएका सामग्री बरामद

कलंकीबाट ठूलो मात्रामा म्याद सकिएका सामग्री बरामद

कोरोना संक्रमणको समयमा कालोबजारी गर्ने चार जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले कलंकीस्थित लिंक मार्गबाट ठूलो परिणाममा म्याद नाघेको स्नेकर, ट्याङ र ओरियो बिस्कुट बरामद गर्नुका साथै...

सबै पढ्नुहोस्
विद्युतीय गाडीको कर घट्यो

विद्युतीय गाडीको कर घट्यो

चालू आर्थिक वर्षकाे बजेटमार्फत सरकारले बढाएको विद्युतीय गाडीको कर घटेको छ। आयात गर्दा लाग्ने अन्तशुल्क १० प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्‍याएकोमा आज बसेको मन्त्रिपरिषद्को बैठकले घटाउने निर्णय गरेको हो। त्यसको...

सबै पढ्नुहोस्
सिंचाई विभागका सिडिइ शर्मा विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

सिंचाई विभागका सिडिइ शर्मा विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

जलस्रोत तथा सिंचाई विभाग ललितपुरका सिडिइ सुरेश कुमार शर्माविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्यिार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार शर्माले ३ करोड ६ लाख ५४ हजार...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन