समाचार

उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन शेखर कोइरालाले ​हस्ताक्षर ग​रेन​न्

उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन शेखर कोइरालाले ​हस्ताक्षर ग​रेन​न्

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर हस्ताक्षर गरेनन् । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयोजनका लागि नेपाली कांग्रेस र नेकपा एमाले दुवै...

सबै पढ्नुहोस्
उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा गलत: प्र​च​ण्ड

उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा गलत: प्र​च​ण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा गलत रहेको बताएका छन्। सचिवालय बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पहिलादेखि नै...

सबै पढ्नुहोस्
एमालेले आफ्ना सांसदलाई उपत्यका नछाड्न भ​न्दै प​ठायो सूचना

एमालेले आफ्ना सांसदलाई उपत्यका नछाड्न भ​न्दै प​ठायो सूचना

सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेले आफ्ना सांसदलाई उपत्यका नछाड्न सूचना पठाएको छ। मंगलबार सांसदहरूलाई मोबाइलमा मेसेज पठाउँदै एमालेले तत्काल उपत्यका बाहिरका कार्यक्रममा नजान निर्देशन दिएको हो। उपत्यका बाहिर भएका...

सबै पढ्नुहोस्
तीजको रौनकसँगै सार्वजनिक भयो गायिका तृप्ति खड्का गुरुङको नयाँ गीत “आजको वेला”(भिडियो)

तीजको रौनकसँगै सार्वजनिक भयो गायिका तृप्ति खड्का गुरुङको नयाँ गीत “आजको वेला”(भिडियो)

बसन्त रायाक्षेत्रीको शव्द, विजय गुरुङको निर्देशन र मोडल पबि–स्मारिकाको अभिनयले सजिएको म्युजिक भिडियो काठमाडौं — हिन्दु नारीहरूको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ तीज गीतहरूको...

सबै पढ्नुहोस्
युद्धविराम र बन्धक रिहाइको नयाँ प्रस्तावमा हमास त​यार

युद्धविराम र बन्धक रिहाइको नयाँ प्रस्तावमा हमास त​यार

प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलका साथ बन्धक रिहाइका लागि मध्यस्थताका लागि नयाँ प्रस्तावमा सहमति जनाएको छ । हमासले मिस्र र कतारले युद्धविराम र इजरायलका साथ बन्धक...

सबै पढ्नुहोस्
उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाभियोगको कल्पना पनि गरिएको छैन: रास्वपा

उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाभियोगको कल्पना पनि गरिएको छैन: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाभियोगको कल्पना पनि नगरिएको बताएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरु धमाधम हस्ताक्षर अभियानमा रहेका बेला रास्वपाले यस्तो प्रतिक्रिया...

सबै पढ्नुहोस्
उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाभियोगको तयारी

उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाभियोगको तयारी

उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाभियोगको तयारी गरिएको छ । यसका लागि प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सबै सांसदहरुलाई संसदीय दलको कार्यालय सिंहदरबार बोलाएका छन् । नेकपा...

सबै पढ्नुहोस्
सर्वोच्च अदालतद्वारा गौर हत्याकाण्डको मुद्दा अगाडि बढाउन परमादेश

सर्वोच्च अदालतद्वारा गौर हत्याकाण्डको मुद्दा अगाडि बढाउन परमादेश

सर्वोच्च अदालतले गौर हत्याकाण्डको मुद्दा अगाडि बढाउन परमादेश जारी गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले यो परमादेश जारी गरेको हो । यो आदेशसँगै २७ जनाको...

सबै पढ्नुहोस्
राष्ट्रपति ट्रम्पसँग सकारात्मक छलफल भ​यो: युक्रेनी राष्ट्रपति जेलेन्स्की

राष्ट्रपति ट्रम्पसँग सकारात्मक छलफल भ​यो: युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग न्यानो भेटवार्ता भएको प्रतिक्रिया दिएका छन् । उनले वार्ता सकारात्मक भएको पत्रकारलाई बताएका हुन् । गएराति ट्रम्पसँग वार्ता पछि ह्वाइट हाउसमा...

सबै पढ्नुहोस्
बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी: प्रधानमन्त्री ओली

बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली युवा बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको बताएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सरकार विपीनको...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन