ओलीद्वारा गुल्मीको पिपलनेटा-घडेरीटोला कालोपत्रे सडक उद्घाटन
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गुल्मीको पिपलनेटा-घडेरीटोला कालोपत्रे सडकको उद्घाटन गरेका छन्। सडक उद्घाटन गर्दै ओलीले योजनालाई पूर्णता दिन सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए। उनले देशभर आफूहरूको सरकार हुँदा...
सबै पढ्नुहोस्



















