बिबिध

लेखनाथ पोखरेलको उपन्यास ‘वनिता’ पाठकमाझ

लेखनाथ पोखरेलको उपन्यास ‘वनिता’ पाठकमाझ

काठमाडौं । लेखनाथ पोखरेलको उपन्यास कृति ‘वनिता’ पाठकमाझ आएको छ । यसअघि नियात्रासङ्ग्रह ‘फकलीकोे गाउँ’, कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ र हास्यनिबन्ध ‘चिबे(नकटो’ जस्ता कृति सार्वजनिक गर्नुभएका स्रष्टा पोखरेलको पछिल्लो...

सबै पढ्नुहोस्
काठमाडौंको ओमबहालमा भाइले गरे दाइको हत्या

काठमाडौंको ओमबहालमा भाइले गरे दाइको हत्या

काठमाडौंको ओमबहालस्थित माथेमा चोकमा भाइले खुकुरी प्रहार गरी दाइको हत्या गरेका छन् । गएराति घरायसी विवादमा २५ वर्षीय सुरज शाक्यले खुकुरी प्रहार गर्दा ४५ वर्षीय दाजु सूर्य शाक्यको मृत्यु...

सबै पढ्नुहोस्
बर्दिबासमा एक युवती बलात्कृत, आरोपी पक्राउ

बर्दिबासमा एक युवती बलात्कृत, आरोपी पक्राउ

२१ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिबास नगरपालिका-१० खैरबना बस्ने ४५ वर्षीय सोम बहादुर थिङलाई प्रहरीले पक्राउ गरेको छ । थिङले ती महिलालाई बर्दिबास नगरपालिका-१० खैरबनास्थित खैरबना झोरा...

सबै पढ्नुहोस्
नयाँ ब्रोकर लाइसेन्स वितरणको विषयमा उपसमिति बनाएर छानबिन गर्न सांसदहरूको माग

नयाँ ब्रोकर लाइसेन्स वितरणको विषयमा उपसमिति बनाएर छानबिन गर्न सांसदहरूको माग

सांसदहरूले नयाँ स्टक एक्सचेन्ज, नयाँ ब्रोकर लाइसेन्स र कमोडिटी एक्सचेन्ज लाइसेन्स वितरणका विषयमा उपसमिति बनाएर छानबिन गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा सांसदहरूले अघिल्लो अर्थ...

सबै पढ्नुहोस्
नाडाले गठन गर्‍यो शीप तथा क्षमता विकास इकाई

नाडाले गठन गर्‍यो शीप तथा क्षमता विकास इकाई

नाडाले अटोमोबाइल क्षेत्रमा कार्यरत प्राविधिकहरूको शीप तथा क्षमता विकासका लागि दीर्घकालिन प्रशिक्षण कार्यक्रमहरू सम्पन्न गर्दै जाने उद्धेश्यले शीप तथा क्षमता विकास इकाई समेत गठन गरेको छ। नाडाले उपाध्यक्ष राजनबाबु...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीसँग रेशम र मन्त्री रञ्जिताको भेटवार्ता : सुदूरपश्चिम सरकारबारे छलफल

प्रधानमन्त्रीसँग रेशम र मन्त्री रञ्जिताको भेटवार्ता : सुदूरपश्चिम सरकारबारे छलफल

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र उनकी पत्नी समेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्...

सबै पढ्नुहोस्
संसदीय सुनुवाइ समिति : प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ ३२ जेठमा

संसदीय सुनुवाइ समिति : प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ ३२ जेठमा

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीमा ३२ जेठमा सुनुवाइ हुने भएको छ। सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले ३२ जेठमा सुनुवाइ गर्ने निर्णय गरेकाे हाे।...

सबै पढ्नुहोस्
संसदीय सुनुवाइ समितिमा उठ्यो उजुरीकर्तालाई नियन्त्रण गर्ने कुरा

संसदीय सुनुवाइ समितिमा उठ्यो उजुरीकर्तालाई नियन्त्रण गर्ने कुरा

संसदीय सुनुवाइ समितिको बैठकमा एमालेका सांसदले पब्लिसिटी स्टण्टका लागि एउटै व्यक्ति उजुरीकर्ता हुने गरेको बताएका छन् । यस्ता उजुरीकर्तालाई नियन्त्रण गरिनुपर्ने उनको भनाइ छ । सोमबार सिंहदरबारमा ज्येष्ठ सदस्य...

सबै पढ्नुहोस्
बाजुराको बिछ्या केन्द्रविन्दु भएर दुई महिनामा तीनपटक भूकम्प

बाजुराको बिछ्या केन्द्रविन्दु भएर दुई महिनामा तीनपटक भूकम्प

सोमबार बिहान बाजुरामा भूकम्प गएको छ। बाजुराको बिछ्या केन्द्रविन्दु भएर बिहान ७ः३८ मिनेटमा ४.४ रेक्टरस्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका भूगर्भविद् राजेश शर्माले जानकारी दिए। बाजुराको बिछ्यामा केन्द्रविन्दु...

सबै पढ्नुहोस्
अर्थतन्त्र चलायमान बनाउने ढङ्गको बजेट आएको छ: मन्त्री महत

अर्थतन्त्र चलायमान बनाउने ढङ्गको बजेट आएको छ: मन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको बताएका छन्। नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज विहान यहाँ आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनले देश...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन