बिबिध

सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हल सभाको १०औँ संस्करण सम्पन्न गरेको छ। कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीहरूका लागि प्रत्यक्ष तथा भिडियो कलमार्फत हरेक त्रैमासिक अन्तरालमा यो कार्यक्रम आयोजना गर्दै आइरहेको...

सबै पढ्नुहोस्
काठमाडौँसहित देशका विभिन्न स्थानमा ६ जना मृत फेला

काठमाडौँसहित देशका विभिन्न स्थानमा ६ जना मृत फेला

राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा ६ जना मृत फेला परेका छन् । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-७ हात्तिगौडा डेरा गरी बस्ने धादिङ खनायोबास गाउँपालिका-६ घर भएका ३२ वर्षीय रामकृष्ण रिजाल आफ्नै...

सबै पढ्नुहोस्
अध्यक्ष ओलीसँग श्रीलङ्का र नाईजेरियाका पूर्वराष्ट्रपतिको भेटवार्ता

अध्यक्ष ओलीसँग श्रीलङ्का र नाईजेरियाका पूर्वराष्ट्रपतिको भेटवार्ता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गरेका छन् । कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनमा पर्यवेक्षणका लागि...

सबै पढ्नुहोस्
सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएकोले सुन समातियो: अर्थमन्त्री महत

सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएकोले सुन समातियो: अर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/०८१ को बजेटमा अवैध गतिविधिबारे सूचना दिने व्यक्तिलाई पुरस्कारको व्यवस्था गरिएकै कारण विमानस्थलबाट १०० किलो सुन समातिएको बताएका छन्। नेपाल प्रेस युनियनले रूपन्देहीमा सोमबार...

सबै पढ्नुहोस्
डुबेर तीन जनाको मृत्यु

डुबेर तीन जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका-१ लक्ष्मीपुर बस्ने १५ वर्षीय प्रेम कुमार मण्डलको सोही ठाउँस्थित जंगा नदीको तलाउमा डुबेर...

सबै पढ्नुहोस्
दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु

दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु

दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार सल्यान बागचौर नगरपालिका– ४ पेदीखोला घर भई हाल शान्तिनगर...

सबै पढ्नुहोस्
रेखा थापाको फिल्म ‘उपहार’ मा मुकुन

रेखा थापाको फिल्म ‘उपहार’ मा मुकुन

अभिनेत्री रेखा थापाको फिल्म ‘उपहार’ मा मुकुन भुषाल अनुबन्धित भएका छन्। आइतबार निर्माण टिम र मुकुनबीच औपचारिक सम्झौता भएको हो। फिल्ममा मुकुन अनुबन्धित भएको जानकारी निर्देशक ज्ञानेन्द्र देउजाले फेसबुकमार्फत...

सबै पढ्नुहोस्
बुटवल पावरलाई गोल्ड अवार्ड

बुटवल पावरलाई गोल्ड अवार्ड

उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने पावर एन्ड इनर्जी क्षेत्रतर्फ बुटवल हाइड्रोपावर कम्पनीले गोल्ड अवार्ड प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आर्थिक वर्ष ०७८/७९ मा कम्पनीले प्रकाशित गरेको...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड इटालीमा, राजदूतसहितका अधिकारीद्वारा स्वागत

प्रधानमन्त्री प्रचण्ड इटालीमा, राजदूतसहितका अधिकारीद्वारा स्वागत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा हुन गइरहेको कार्यक्रममा भाग लिन इटाली पुगेका छन् । प्रचण्ड स्थानीय समय अनुसार आइतबार ७ः३०...

सबै पढ्नुहोस्
स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छ : मन्त्री ज्वाला

स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छ : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारीसाधन अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को समस्या चाँडै समाधान गर्ने बताएका छन्। आइतबार सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन