प्रधानमन्त्री ओलीले भने : भ्रष्टाचार नियन्त्रण गर्नेकुरा स्टन्टबाजी होइन
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको प्रथम युवा कानुन व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।...
सबै पढ्नुहोस्


















