बिबिध

बालकुमारी घटना : पीडित पक्ष र सरकारबीच चारबुँदे सहमति, के छ स​ह​म​ति प​त्र​मा ?

बालकुमारी घटना : पीडित पक्ष र सरकारबीच चारबुँदे सहमति, के छ स​ह​म​ति प​त्र​मा ?

ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा मृत्यु भएका व्यक्तिका परिवार र सरकारबीच चारबुँदे सहमति भएको छ । गृहमन्त्रालयमा भएको छलफलपछि सरकार र पीडित पक्षबीच मृतकका परिवारका १–१ जना सदस्यलाई उपयुक्त...

सबै पढ्नुहोस्
मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती

मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको...

सबै पढ्नुहोस्
रवि लामिछाने को सरकारलाई १० प्रश्न, लेख्छन जवाफ चाहियो सरकार

रवि लामिछाने को सरकारलाई १० प्रश्न, लेख्छन जवाफ चाहियो सरकार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई विभिन्न १० प्रश्न सोधेका छन् ।  शनिवार सामाजिक सञ्जाल मार्फत लामिछानेले सरकारलाई प्रश्न हस्रु सोधेका छन्। •नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने...

सबै पढ्नुहोस्
उड्डयन प्राधिकरणको नाफा गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड

उड्डयन प्राधिकरणको नाफा गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड

नेपाल नागरिक उड्डयन प्राधिकरण गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफामा गएको छ । आइतवार नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्राधिकरणका महानिर्देशक...

सबै पढ्नुहोस्
बालकुमारी घटनामा नियन्त्रणमा लिएको सबैलाई छोडियो

बालकुमारी घटनामा नियन्त्रणमा लिएको सबैलाई छोडियो

बालकुमारी घटनाको विषमा प्रदर्शन गर्दा प्रहरी नियन्त्रणमा परेका सबैलाई छाडिएको छ । शुक्रबारको प्रदर्शनबाट प्रहरीले नियन्त्रणमा लिएका सबैलाई छाडिएको प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए । कडायतका...

सबै पढ्नुहोस्
बालकुमारी घ​ट​नामा गोली चलाउन आदेश दिने सुरक्षाकर्मी निलम्बित

बालकुमारी घ​ट​नामा गोली चलाउन आदेश दिने सुरक्षाकर्मी निलम्बित

सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्य विकल्पहरुको प्रयोेग नगरी...

सबै पढ्नुहोस्
बाल​कुमारी घ​ट​नाका पीडितका प​रिवार र​ प्र​धान​म​न्त्री बिच भेट

बाल​कुमारी घ​ट​नाका पीडितका प​रिवार र​ प्र​धान​म​न्त्री बिच भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारले भेट गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया...

सबै पढ्नुहोस्
बालकुमारी घटनाबारे प्रधानमन्त्री द्वारा छिटो छानबिन गर्न निर्देशन

बालकुमारी घटनाबारे प्रधानमन्त्री द्वारा छिटो छानबिन गर्न निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार दिउँसो ललितपुरको बालकुमारीमा भएको घटनाबारे छिटो छानबिन गर्न निर्देशन दिएका छन्। शनिबार गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग घटनाबारे ब्रिफिङ लिदै दाहालले छिटो छानबिन गर्न निर्देशन...

सबै पढ्नुहोस्
काठमाडौं विमानस्थलको विकल्प सरकारले खोज्नैपर्ने: मन्त्री किराँती

काठमाडौं विमानस्थलको विकल्प सरकारले खोज्नैपर्ने: मन्त्री किराँती

संस्कृति तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बिरोध गर्नु राष्ट्र हित विपरित भएको बताउनुभएको छ ।उहाँले काठमाडौंको विकल्प सरकारले खोज्नैपर्ने भन्दै यसको विकल्प निजगढ...

सबै पढ्नुहोस्
सबैलाई ईपीएस परीक्षामा सामेल गराउन उच्च अदालतको आदेश

सबैलाई ईपीएस परीक्षामा सामेल गराउन उच्च अदालतको आदेश

उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ। उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन