बिबिध

अयोध्यामा निर्माण गरिएको राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न

अयोध्यामा निर्माण गरिएको राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न

टप खबर सोमवार, माघ ८, २०८०

भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा निर्माण गरिएको राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । प्राण प्रतिष्ठा कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्य भूमिका निर्वाह गरेका थिए । मन्दिरको...

सबै पढ्नुहोस्
ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नु प​र्छ​: आरजु राणा

ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नु प​र्छ​: आरजु राणा

बिबिध सोमवार, माघ ८, २०८०

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ । आइतवार समितिको बैठकमा बोल्दै सभापति राणाले सहकारी...

सबै पढ्नुहोस्
आरोपीलाई पक्रन जादा दुई जना प्रहरीमाथि चक्कु प्रहार

आरोपीलाई पक्रन जादा दुई जना प्रहरीमाथि चक्कु प्रहार

बिबिध सोमवार, माघ ८, २०८०

दार्चुलामा दुई जना प्रहरीमाथि चक्कु प्रहार भएको छ । श्रीमतीलाई कुटपिट गर्ने गरेको उजुरी पछि आरोपीलाई पक्रन गएका प्रहरीलाई महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले चक्कु प्रहार गरेका...

सबै पढ्नुहोस्
अयोध्या राम म​न्दिर को प्राण प्र​तीस्ठानमा मुख्य​ आचार्य​ नेपाली

अयोध्या राम म​न्दिर को प्राण प्र​तीस्ठानमा मुख्य​ आचार्य​ नेपाली

बिबिध सोमवार, माघ ८, २०८०

राममन्दिर उद्घाटनको दिन आज । अयोध्याको चर्चा संसारभर चुलिएको छ । राममन्दिरसँग जोडिएका समाचारले विश्वभरका संचारमाध्याममा प्राथमिकता पाएका छन् । जनकपुरको जानकी मन्दिरबाट कोसेली अयोध्या लगिएको छ । आज...

सबै पढ्नुहोस्
इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

टप खबर आइतवार, माघ ७, २०८०

सिभिल सहकारीका सञ्चालक तथा संविधानसभा सदस्य इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले...

सबै पढ्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

बिबिध आइतवार, माघ ७, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट करिब आधा किलो सुनसहित एक जना पक्राउ परेका छन् ।झापाका खगेन्द्र दर्जी ४ सय ९९ ग्राम सुनसहित पक्राउ परेका हुन् ।हिमालय एयरलाइन्सको उडानमा दोहा हुँदै...

सबै पढ्नुहोस्
विनय रावलले आफ्नो जन्मदिनमा मुटुरोगी बालिकालाई गरे आर्थिक सहयोग

विनय रावलले आफ्नो जन्मदिनमा मुटुरोगी बालिकालाई गरे आर्थिक सहयोग

बिबिध आइतवार, माघ ७, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का प्रभावशाली नेता तथा समाजसेवी विनय रावलले मुटु राेगी थारू बालिकालाई आफ्नै घरमा बोलाएर आर्थिक सहयाेग  गरेका छन् । आइतबार  काठमाडौँको बुढानिलकण्ठ स्थित आफ्नै...

सबै पढ्नुहोस्
जनकपुर बाट अयोध्या जाने भनिएको बिषेस रेल भारतले अनुमति नदिए पछि रद्द

जनकपुर बाट अयोध्या जाने भनिएको बिषेस रेल भारतले अनुमति नदिए पछि रद्द

टप खबर आइतवार, माघ ७, २०८०

भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवा रद्द भएको छ । सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि जनकपुरबाट जाने भनिएको...

सबै पढ्नुहोस्
नेपाली लाइ रुसी सेनामा भर्ति नलिन रुसलाइ आग्रह गरेको प्रधानमन्त्री को भनाइ

नेपाली लाइ रुसी सेनामा भर्ति नलिन रुसलाइ आग्रह गरेको प्रधानमन्त्री को भनाइ

टप खबर आइतवार, माघ ७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले जागिर खाने नाममा देशको कानुन उल्लङ्घन नगर्न अनुरोध गरेका छन्। आइतबार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो अनुरोध...

सबै पढ्नुहोस्
हिउ प​रे पछि कालिञ्चाेक क्षेत्रमा पर्यटकको भिड

हिउ प​रे पछि कालिञ्चाेक क्षेत्रमा पर्यटकको भिड

टप खबर आइतवार, माघ ७, २०८०

दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चाेकमा गत मंगलबार परेको हिमपातले भक्तजनको भिड लागेको छ । कालिञ्चाेक भगवतीको दर्शन गर्न तथा कुरी घुम्न शुक्रवार र शनिबार दशहजार भन्दा धेरै...

सबै पढ्नुहोस्
बाजुरा–हुम्ला सीमा विवादमा थप सुरक्षाकर्मी परिचालन

लगातार चार दिन सार्वजनिक विदा

शुक्रबार, जेष्ठ ८, २०८३