भिजिट भिसामा विभिन्न देश जान लागेका ८४ जना त्रिभुवन विमानस्थलबाट फिर्ता
अध्यागमन कार्यालयले विमानस्थलबाट ८४ जनालाई फर्काएको छ । पछिल्लो २४ घण्टामा भिजिट भिसामा विभिन्न देश जान लागेका ८४ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले...
सबै पढ्नुहोस्

















