पहिरोको त्रासले घर छाड्दै स्थानीय, ६२ घर जोखिममा
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ मा निरन्तरको पहिरोले सुनकोशीका सुन्दरडाँडा, धुसेनी र पाखरेदोभानका घरहरु पहिरोको जोखिममा परेका छन् । निरन्तर पहिरो झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाअध्यक्ष रामकुमार थापाले बताएका छन्।...
सबै पढ्नुहोस्

















