बिबिध

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका तीन जना निर्वाचित

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका तीन जना निर्वाचित

बिबिध बिहिबार, माघ ११, २०८०

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका तीन जना निर्वाचित भएका छन् । ४ हजार ४५३ मत ल्याएर महिलातर्फबाट माओवादीकी रेनु चन्द विजयी भएकी छन् । त्यस्तै, अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त...

सबै पढ्नुहोस्
फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान

फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान

बिबिध बिहिबार, माघ ११, २०८०

सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा–रुवेला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिब ५७ लाख...

सबै पढ्नुहोस्
न्यु-रोड को लागि पार्किङ्गको बिकल्प खोज्दै काठमाडौँ महानगर

न्यु-रोड को लागि पार्किङ्गको बिकल्प खोज्दै काठमाडौँ महानगर

बिबिध बिहिबार, माघ ११, २०८०

काठमाडौंको प्रमुख व्यापारिक केन्द्र न्युरोड (नयाँ सडक) क्षेत्रको सडकमा पार्किङ पूर्णतः निषेध गर्ने काठमाडौं महानगरपालिकाको निर्णयले सो क्षेत्रका व्यापारी आन्दोलित भएका छन् । महानगरले बन्दै गरेको धरहरासहित सुन्धाराको सञ्चय कोष...

सबै पढ्नुहोस्
आज पनि शेयर बजार मा गिरावट

आज पनि शेयर बजार मा गिरावट

टप खबर बिहिबार, माघ ११, २०८०

नेप्से परिसूचक ३.४९ अंक घटेर २०८४.०९ विन्दुमा झरेको छ। बिहीबार तीन अर्ब ७६ करोड ४५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । ९१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ...

सबै पढ्नुहोस्
निःशुल्क स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार: पाँच जनाविरुद्ध मुद्दा

निःशुल्क स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार: पाँच जनाविरुद्ध मुद्दा

टप खबर बिहिबार, माघ ११, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको रूपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विद्यालयमा निःशुल्क सेनिटरी प्याड वितरणको बजेटमा अनियमितताको आरोपमा सप्तरी रुपनी गाउँपालिकाका तत्कालीन...

सबै पढ्नुहोस्
स्न्यापच्याटमा नक्कली नग्न तस्बिरहरू पोस्ट गरेपछि बेलायतमा एक स्कूलकी छात्रा द्वारा आत्महत्या

स्न्यापच्याटमा नक्कली नग्न तस्बिरहरू पोस्ट गरेपछि बेलायतमा एक स्कूलकी छात्रा द्वारा आत्महत्या

बिबिध बिहिबार, माघ ११, २०८०

केटाहरूले स्न्यापच्याटमा उनको नक्कली नग्न तस्बिरहरू पोस्ट गरेपछि बेलायतमा एक स्कूलकी छात्राले आत्महत्या गरेकी छन्। मेट्रोका अनुसार, मिया जेनिन, 14, केन्टन, उत्तर लन्डनमा यहूदी फ्री स्कूल (जेएफएस) मा पढ्दा...

सबै पढ्नुहोस्
मधेस प्रदेशका मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिनुपर्ने

मधेस प्रदेशका मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिनुपर्ने

बिबिध बिहिबार, माघ ११, २०८०

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ । २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका जनता समाजवादी पार्टी (जसपा) नेता यादवलाई जनमत पार्टीले दिएको...

सबै पढ्नुहोस्
कर्णाली प्रदेशमा मतदान सम्पन्न

कर्णाली प्रदेशमा मतदान सम्पन्न

बिबिध बिहिबार, माघ ११, २०८०

राष्ट्रियसभा सदस्यका लागि कर्णाली प्रदेशमा मतदान सम्पन्न भएको छ। कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १९६ जना मतदान छन्। प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन...

सबै पढ्नुहोस्
मधेस प्रदेशमा आम जनता पार्टी (आजपा) को प्रदर्शन

मधेस प्रदेशमा आम जनता पार्टी (आजपा) को प्रदर्शन

बिबिध बिहिबार, माघ ११, २०८०

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले आज मधेस प्रदेश बन्दको घोषणा गरेका छन् । पार्टीले बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी...

सबै पढ्नुहोस्
काठमाडौँ महानगरपालिका प्रमुख बालेन राष्ट्रियसभा निर्वाचनको मतदानमा सहभागी नहुने

काठमाडौँ महानगरपालिका प्रमुख बालेन राष्ट्रियसभा निर्वाचनको मतदानमा सहभागी नहुने

बिबिध बिहिबार, माघ ११, २०८०

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानमा सहभागी नहुने भएका छन् । आज बिहान ९ बजे देखि बागमती प्रदेशको राजधानी हेटौँडास्थित प्रदेश निर्वाचन कार्यलयमा मतदान जारी रहँदा काठमाडौँका मेयर...

सबै पढ्नुहोस्
बाजुरा–हुम्ला सीमा विवादमा थप सुरक्षाकर्मी परिचालन

लगातार चार दिन सार्वजनिक विदा

शुक्रबार, जेष्ठ ८, २०८३