सीमा खुलाउन माग गर्दै भारतीय व्यापारी आन्दोलित
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाका झुलाघाट बन्द हुँदा समस्यामा परेका भारतीय व्यापारी आन्दोलित भएका छन्। नेपाली ग्राहकले चलेको भारतको झुलाघाट बजार हाल सुनसान छ। ५ महिनादेखि व्यापार व्यवसाय बन्द...
सबै पढ्नुहोस्


















