टेकुमा पिसिआर परीक्षण गराउन आउनेको अत्यासलाग्दो भीड,संक्रमण नभएकाहरू पनि संक्रमित बन्ने डर
सरकारले कोरोना संक्रमणबाट बच्न अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कायम राख्न अपिल गरिरहेको छ। तर सरकारी अस्पतालमा भने पिसिआर परीक्षण गराउन जानेको अत्यासलाग्दो भीड छ। संक्रमणको आशंकामा पिसिआर...
सबै पढ्नुहोस्


















