ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, २ जना घाइते
असोज १७ – आइतबार राति गुल्मीदरबार गाउँपालिका-१ वलिथुमबाट मजुवातर्फ जाँदै गरेको लु४त २८३३ नम्बरको ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुने...
सबै पढ्नुहोस्


















