बिबिध

आज पृथ्वीबाट मंगलग्रह सबैभन्दा ठूलो देखिँदै

आज पृथ्वीबाट मंगलग्रह सबैभन्दा ठूलो देखिँदै

बिबिध मङ्लबार, अशोज २७, २०७७

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका अनुसार मंगलबार मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिँदै छ । मंगलबार राति राती मंगल ग्रह, पृथ्वी र सूर्यको सिधा रहने हुँदा ठूलो देखिने नासाले जनाएको छ...

सबै पढ्नुहोस्
अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइदै आएको रोक कात्तिक मसान्तसम्म थप

अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइदै आएको रोक कात्तिक मसान्तसम्म थप

बिबिध मङ्लबार, अशोज २७, २०७७

सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । परराष्ट्र«मन्त्री एवं...

सबै पढ्नुहोस्
नेपाली नागरिकता बनाएर दुई अर्ब ३९ करोड राजश्व छली गर्ने भारतिय विरुद्ध मुद्या दर्ता

नेपाली नागरिकता बनाएर दुई अर्ब ३९ करोड राजश्व छली गर्ने भारतिय विरुद्ध मुद्या दर्ता

बिबिध मङ्लबार, अशोज २७, २०७७

एक भारतीयले नेपाली नागरिकता बनाएर झण्डै साँढे दुई अर्बको राजश्व छली गरेको पाइएको छ । राजश्व अनुसन्धान विभागका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ स्थित सोनी ज्वेलर्स तथा सोनी गोल्ड...

सबै पढ्नुहोस्
सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न दिने

सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न दिने

टप खबर मङ्लबार, अशोज २७, २०७७

कोरोना भाइरसको महामारी बढे पनि सरकारले चाडबाडलाई लक्षित गरी सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ ।सबै सिटमा यात्रु राख्न दिने निर्णयसँगै भाडादर पनि पूरानै कायम...

सबै पढ्नुहोस्
२१ उद्योग बिरुद्ध मुद्दा

२१ उद्योग बिरुद्ध मुद्दा

बिबिध सोमवार, अशोज २६, २०७७

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २१ वटा उद्योग विरुद्ध मुद्दा चलाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका सहप्रवक्ता सन्तोष दाहालले खाद्य ऐन विपरीत रहेको दुई उद्योगको उत्पादन...

सबै पढ्नुहोस्
गर्भवती महिलाहरूको अल्ट्रासाउण्ड तथा औषधि उपचार गर्ने नक्कली डाक्टर पक्राउ

गर्भवती महिलाहरूको अल्ट्रासाउण्ड तथा औषधि उपचार गर्ने नक्कली डाक्टर पक्राउ

बिबिध सोमवार, अशोज २६, २०७७

गर्भवती महिलाहरूको अल्ट्रासाउण्ड तथा औषधि उपचार गर्दै आएका एक जना नक्कली डाक्टर वीरगन्ज बाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको बिन्दवासिनी गाउँपालिका ३ बस्ने ४० बर्षका नारद साह तेली...

सबै पढ्नुहोस्
थप तीन विद्युतीय शवदाह निर्माण हुने

थप तीन विद्युतीय शवदाह निर्माण हुने

बिबिध सोमवार, अशोज २६, २०७७

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पशुपतिक्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर...

सबै पढ्नुहोस्
गाई काटेको अभियोगमा तीन जना पक्राउ

गाई काटेको अभियोगमा तीन जना पक्राउ

बिबिध सोमवार, अशोज २६, २०७७

बाँकेमा गाई काटेको अभियोगमा तीन जना पक्राउ परेका छन्। खजुरा गाउँपालिका–८ रनियापुर चमकदारपु बस्ने ४५ वर्षीय चुन्नी खाँ लगायत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । उनीहरुले...

सबै पढ्नुहोस्
हेटौंडाबाट काठमाडौं आउँदै गरेको बसमा आगलागी

हेटौंडाबाट काठमाडौं आउँदै गरेको बसमा आगलागी

बिबिध सोमवार, अशोज २६, २०७७

असोज २६ – साेमबार बिहान तीन बजे धादिङको थाक्रे गाउँपालिकामा गुडिरहेको ना५ख ६९० नम्बरको बसमा आगो लागेको जनाइएको छ। हेटौंडाबाट काठमाडौं आउँदै गर्दा बसकाे अगाडि र पछाडिकाे भाग पूर्ण...

सबै पढ्नुहोस्
सुदुरपाशिम एयरपोर्टहरूमा  २५ बर्ष पछि पुनः उडान

सुदुरपाशिम एयरपोर्टहरूमा २५ बर्ष पछि पुनः उडान

बिबिध सोमवार, अशोज २६, २०७७

असोज २६ – सुदुरपश्चिमको पहाडी जिल्लाका तीन एयरपोर्टहरू करिब २५ बर्ष पछि सञ्चालन पुनः सुरु गर्दैछन्। समिट एयर यस हप्तादेखि डोटी, बैतडी र बझाँगमा एयरपोर्टहरूले उडान गर्दैछ। कम्पनीले बझाँगका...

सबै पढ्नुहोस्
जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय