पुनःनिर्मित रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते
कार्तिक ३ – पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो...
सबै पढ्नुहोस्


















