बिबिध

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार

बिबिध सोमवार, बैशाख १७, २०८१

गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने...

सबै पढ्नुहोस्
बालेनले कविता संग्रह ‘अश्र’ ल्याउँदै

बालेनले कविता संग्रह ‘अश्र’ ल्याउँदै

बिबिध शनिबार, बैशाख १५, २०८१

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कविता संग्रह ‘अश्र’ ल्याउने भएका छन् । जन्मदिनको अवसर पारेर उनले कविता संग्रह ल्याउन लागेका हुन् ।   ‘अश्र’ भोलिदेखि नै बजारमा उपलब्ध हुने...

सबै पढ्नुहोस्
धरौटी बुझाएर रिहा हुन लागेका दीपेश सीआईबीको नियन्त्रणमा

धरौटी बुझाएर रिहा हुन लागेका दीपेश सीआईबीको नियन्त्रणमा

बिबिध शनिबार, बैशाख १५, २०८१

सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई सीआईबीले नियन्त्रणमा लिएको छ । सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले यही वैशाख ७ मा उनलाई ४ लाख धरौटी बुझेर छाड्न...

सबै पढ्नुहोस्
श्रमिकको हवाई टिकटमै खानाखाजाको व्यवस्था गर्न विभागले काट्यो पत्र

श्रमिकको हवाई टिकटमै खानाखाजाको व्यवस्था गर्न विभागले काट्यो पत्र

बिबिध शुक्रबार, बैशाख १४, २०८१

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ टुर...

सबै पढ्नुहोस्
अर्थतन्त्रमा सुधार आउन आउदै छ : मन्त्री भण्डारी

अर्थतन्त्रमा सुधार आउन आउदै छ : मन्त्री भण्डारी

टप खबर बिहिबार, बैशाख ६, २०८१

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘सस्टेनेबल अकाउन्टिङ प्राक्टिसेस’ विषयक तेस्रो राष्ट्रिय...

सबै पढ्नुहोस्
सलमान खानको घरमा गोली चलाउने दुई व्यक्ति पक्राउ

सलमान खानको घरमा गोली चलाउने दुई व्यक्ति पक्राउ

बिबिध मङ्लबार, बैशाख ४, २०८१

बलिउड अभिनेता सलमान खानको घरमा गोली चलाउने दुई व्यक्ति पक्राउ परेका छन्। भारतीय सञ्चारमाध्यम जुम टिभीका अनुसार सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाउने घटनामा संलग्न दुई व्यक्तिलाई मुम्बई...

सबै पढ्नुहोस्
ग्लेन म्याक्सवेलले गरे आइपिएल सिजनबाट बाहिरिने निर्णय

ग्लेन म्याक्सवेलले गरे आइपिएल सिजनबाट बाहिरिने निर्णय

खेलकुद मङ्लबार, बैशाख ४, २०८१

अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले आइपिएलको यस सिजनबाट बाहिरिने निर्णय गरेका छन् । आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरूबाट खेलिरहेका म्याक्सवेलले आइपिएलबाट अनिश्चितकालीन विश्राम लिने निर्णय गरेको जानकारी गराएका हुन् । सोमबार...

सबै पढ्नुहोस्
धर्म प्रचारमा संलग्न विदेशी नागरिकमाथि निगरानी गर्न गृह मन्त्रालयको सर्कुलर

धर्म प्रचारमा संलग्न विदेशी नागरिकमाथि निगरानी गर्न गृह मन्त्रालयको सर्कुलर

बिबिध शनिबार, बैशाख १, २०८१

गृह मन्त्रालयले धर्म प्रचार तथा धर्म परिवर्तनमा विदेशी नागरिकहरू संलग्न हुने गरेको भन्दै त्यस्ता नागरिकमाथि निगरानी गर्न देशभर सर्कुलर गरेको छ ।   २५ चैतमा मन्त्रालयको शान्ति, सुरक्षा तथा...

सबै पढ्नुहोस्
आन्दोलनमा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेबाट क्षतिपूर्ति भराउने गृह मन्त्रालयको निर्ण​य

आन्दोलनमा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेबाट क्षतिपूर्ति भराउने गृह मन्त्रालयको निर्ण​य

टप खबर शनिबार, बैशाख १, २०८१

गृह मन्त्रालयले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेहरूबाट क्षतिपूर्ति भराउने भएको छ, गृहमन्त्री रवि लामिछानले आन्दोलनका क्रममा भएकारहुने क्षतिको भर्पाइका लागि आयोजक (व्यक्ति, संस्था वा दल) लाई बिल पठाउने...

सबै पढ्नुहोस्
बैंकहरूले बैशाख महिनाका लागि घटाए ब्याजदर

बैंकहरूले बैशाख महिनाका लागि घटाए ब्याजदर

टप खबर शनिबार, बैशाख १, २०८१

अधिकांश वाणिज्य बैंकहरूले बैशाख महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार चैतको तुलनामा ब्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ० दशमलव १९...

सबै पढ्नुहोस्
बाजुरा–हुम्ला सीमा विवादमा थप सुरक्षाकर्मी परिचालन

लगातार चार दिन सार्वजनिक विदा

शुक्रबार, जेष्ठ ८, २०८३