सप्तरीमा इलेक्ट्रिक झटका कारण हात्तीको मृत्यु
पुष २५ – सप्तरीको खडक नगरपालिका-५ अमाहामा शनिबार बिहान जंगली हात्तीको मृत्यु भएको छ। राति जंगली हात्तीलाई रोक्न स्थानीयले लगाएको बिजुली फेन्सिंगले टस्कको मृत्यु भएको छ। डिभिजन वन कार्यालय...
सबै पढ्नुहोस्

















