बिबिध

रामबहादुर बम्जनलाई यौन दुराचार गरेको कसूरमा १० वर्ष कैद

रामबहादुर बम्जनलाई यौन दुराचार गरेको कसूरमा १० वर्ष कैद

बिबिध मङ्लबार, असार १९, २०८१

रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष सजाय सुनाएको छ । जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई १० वर्ष कैद र...

सबै पढ्नुहोस्
एसईईको ग्रेडवृद्धि अर्थात् पुरक परीक्षा साउन २३ गतेदेखि हुने

एसईईको ग्रेडवृद्धि अर्थात् पुरक परीक्षा साउन २३ गतेदेखि हुने

टप खबर सोमवार, असार १८, २०८१

माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि अर्थात् पुरक परीक्षा साउन २३ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन...

सबै पढ्नुहोस्
एसईईमा सबै विषय फेल भ​एका विद्यार्थीलाई पनि मौका परीक्षा दिन पाउने

एसईईमा सबै विषय फेल भ​एका विद्यार्थीलाई पनि मौका परीक्षा दिन पाउने

टप खबर आइतवार, असार १७, २०८१

यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सबै विषय फेल गरेका विद्यार्थीलाई पनि मौका परीक्षा दिन पाउने भएका छन् । सरकारले कानुनी रूपमै कक्षा १२ लाई विद्यालय तहको अन्तिम...

सबै पढ्नुहोस्
बुद्ध एयरले भित्र्यायो १८औँ एटीआर–७२ जहाज

बुद्ध एयरले भित्र्यायो १८औँ एटीआर–७२ जहाज

टप खबर शनिबार, असार १६, २०८१

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज भित्र्याएको छ । योसँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको सङ्ख्या १५ पुगेको छ ।कम्पनीले कल साइन नाइन एन–एएनजेड विमान फ्रान्सबाट ल्याएको हो । आवश्यक कानुनी प्रक्रिया...

सबै पढ्नुहोस्
आगामी भदौ मसान्तभित्रै पाइपलाइनबाट पेट्रोल ल्याउने तयारी

आगामी भदौ मसान्तभित्रै पाइपलाइनबाट पेट्रोल ल्याउने तयारी

टप खबर मङ्लबार, असार १२, २०८१

नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, लगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको...

सबै पढ्नुहोस्
छाउपडी प्रथा अन्त्यका लागि समिति गठन भएको छ: गृहमन्त्री लामिछाने

छाउपडी प्रथा अन्त्यका लागि समिति गठन भएको छ: गृहमन्त्री लामिछाने

टप खबर सोमवार, असार ११, २०८१

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले छाउपडी प्रथाको अन्त्यका लागि सुभसमिति गठन गरेको बताउनुभएको छ । सोमबारको राष्ट्रिय सभाको बैठकमा अछाम जिल्लाको छाउगोठमा भएको घटनाका बारेमा राष्ट्रिय सभामा...

सबै पढ्नुहोस्
काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट २५ अर्ब ७० करोड

काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट २५ अर्ब ७० करोड

टप खबर सोमवार, असार ११, २०८१

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको छ ।महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट पेश गरेकी छिन्...

सबै पढ्नुहोस्
सार्वजनिक यातायातमा अनिवार्य रुपमा सीसीटीभी राख्न गृह मन्त्रालयको निर्देशन

सार्वजनिक यातायातमा अनिवार्य रुपमा सीसीटीभी राख्न गृह मन्त्रालयको निर्देशन

टप खबर सोमवार, असार ११, २०८१

गृह मन्त्रालयले सार्वजनिक यातायातमा अनिवार्य रुपमा सीसीटीभी राख्न निर्देशन दिएको छ । गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक यातायातको साधनलाई सुरक्षित र अपांगमैत्री बनाउन अनिवार्य...

सबै पढ्नुहोस्
के-के छन् मुख्यसचिव अर्याल माथि अख्तियारले लगाएका आरोप? 

के-के छन् मुख्यसचिव अर्याल माथि अख्तियारले लगाएका आरोप? 

टप खबर सोमवार, असार ११, २०८१

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्य सचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा लगाएको छ । अर्यालले सञ्चार सचिव हुँदा नियम कानुन विपरीत सरकारलाई हानि-नोक्सानी पुग्ने गरी अन्तशुल्क स्टिकर छपाइ सम्बन्धी निर्णय...

सबै पढ्नुहोस्
काठमाडौंमा केही समयपछि मेलम्चीको पानी बन्द हुन्छ : खानेपानी मन्त्री राई

काठमाडौंमा केही समयपछि मेलम्चीको पानी बन्द हुन्छ : खानेपानी मन्त्री राई

बिबिध सोमवार, असार ११, २०८१

खानेपानी मन्त्री राजेन्द्रकुमार राईले मेलम्ची खानेपानी केही समयपछि बन्द हुने बताउनुभएको छ । आइतवार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले सो...

सबै पढ्नुहोस्
बाजुरा–हुम्ला सीमा विवादमा थप सुरक्षाकर्मी परिचालन

लगातार चार दिन सार्वजनिक विदा

शुक्रबार, जेष्ठ ८, २०८३