बिबिध

क्रिकेटर सन्दीप लामिछाने केन्द्रीय कारागार, सुन्धाराबाट निकालिए

क्रिकेटर सन्दीप लामिछाने केन्द्रीय कारागार, सुन्धाराबाट निकालिए

News in Nepali शुक्रबार, पुस २९, २०७९

बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने केन्द्रीय कारागार, सुन्धाराबाट निकालिएका छन् । उनलाई कारागारबाट जिल्ला अदालत, काठमाडौं हाजिर गराइने जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ...

सबै पढ्नुहोस्
सन्दीप लामिछानेलाई क्यानले स्वतः कप्तान बनाउनु पर्ने उनका वकिलको भनाइ

सन्दीप लामिछानेलाई क्यानले स्वतः कप्तान बनाउनु पर्ने उनका वकिलको भनाइ

News in Nepali शुक्रबार, पुस २९, २०७९

क्रीकेटर सन्दीप लामिछानेलाई क्यानले स्वतः कप्तान बनाउनु पर्ने उनका वकिलले बताएका छन् । बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत, पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको...

सबै पढ्नुहोस्
एयरलाइन्सले आगामी माघ १ गतेदेखि काठमाडौं–इलाम–काठमाडौं उडान गर्ने

एयरलाइन्सले आगामी माघ १ गतेदेखि काठमाडौं–इलाम–काठमाडौं उडान गर्ने

News in Nepali मङ्लबार, पुस २६, २०७९

नेपाल एयरलाइन्सले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा उडान गर्ने भएको छ। एयरलाइन्सले आगामी माघ १ गतेदेखि काठमाडौं–इलाम–काठमाडौं उडान गर्न लागेको हो। यसअघि इलाम नगरपालिकाले पैसा तिर्ने सर्तमा तारा एयरले सोही विमानस्थलबाट...

सबै पढ्नुहोस्
चितवनमा श्रीमान श्रीमती नै मृत फेला

चितवनमा श्रीमान श्रीमती नै मृत फेला

News in Nepali मङ्लबार, पुस २६, २०७९

चितवनको भरतपुर महानगरपालिका-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको खेतबारी भन्ने ठाँउमा अन्दाजी २८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीम मति अन्दाजी २५...

सबै पढ्नुहोस्
नागरिक उड्डयन प्राधिकरणले हवाई भाडादर घटाउनवायुसेवा कम्पनीहरूलाई पठायो पत्र

नागरिक उड्डयन प्राधिकरणले हवाई भाडादर घटाउनवायुसेवा कम्पनीहरूलाई पठायो पत्र

News in Nepali सोमवार, पुस २५, २०७९

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई हवाई भाडादर घटाउन पत्र पठाएको छ । प्राधिकरणले मंगलबारबाटै लागू हुने गरी सम्पूर्ण वायुसेवा कम्पनीहरूलाई पत्र पठाएको हो । नेपाल आयल निगमले आइतबार...

सबै पढ्नुहोस्
काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको श्रम स्वीकृति सेवा सातै प्रदेशस्तरबाट प्रदान गरिने

काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको श्रम स्वीकृति सेवा सातै प्रदेशस्तरबाट प्रदान गरिने

News in Nepali शुक्रबार, पुस २२, २०७९

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार...

सबै पढ्नुहोस्
आगलागीका कारण ज्यान गुमाएका पाण्डेको शव ल्याउनका लागि सरकारले नै खर्च व्यहोर्ने

आगलागीका कारण ज्यान गुमाएका पाण्डेको शव ल्याउनका लागि सरकारले नै खर्च व्यहोर्ने

News in Nepali शुक्रबार, पुस २२, २०७९

कम्बोडियामा आगलागीका कारण ज्यान गुमाएका झापाका निराकर पाण्डेको शव ल्याउनका लागि सरकारले नै खर्च व्यहोर्ने भएको छ। पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको स्रोतले जनाएको छ ।...

सबै पढ्नुहोस्
सप्तरीमा चिसो लागेर एक जनाको ज्यान गयो

सप्तरीमा चिसो लागेर एक जनाको ज्यान गयो

News in Nepali शुक्रबार, पुस २२, २०७९

चिसोका कारण सप्तरीमा एक जनाको ज्यान गएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ५० वर्षीय राजकुमार सदाको चिसाेका कारण ज्यान गएको वडा अध्यक्ष मुनिलाल मुखियाले जानकारी दिए...

सबै पढ्नुहोस्
खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै विरोध प्रदर्शन

खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै विरोध प्रदर्शन

News in Nepali सोमवार, पुस १८, २०७९

खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अक्युपाई टुँडिखेल’ले बिरोध गरेको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ३ तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताले सोमबार महानगरको निर्णय...

सबै पढ्नुहोस्
भारतमा एकै परिवारका ३ जना नेपालीको मृत्यु

भारतमा एकै परिवारका ३ जना नेपालीको मृत्यु

News in Nepali सोमवार, पुस १८, २०७९

कामको सिलसिलामा भारत पुगेका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसास्सिएर मृत्यु भएको छ । कैलालीको गौरीगङ्गा नगरपालिका १ गोप्काका तीन जनाको मृत्यु भएको गौरीगङ्गा नगरपालिका १ का वडाध्यक्ष डबलबहादुर...

सबै पढ्नुहोस्
वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

लगातार चार दिन सार्वजनिक विदा

शुक्रबार, जेष्ठ ८, २०८३