प्रधानमन्त्री दाहाल ‘एलडीसी’को सम्मेलनमा भाग लिन शुक्रबार कतार जाँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन आउँदो शुक्रबार कतार जाने भएका छन् । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार प्रधानमन्त्री दाहाल २२ गतेसम्म सम्मेलनमा...
सबै पढ्नुहोस्



















