काठमाडौँ महानगरले ५ वर्षपछि पुनः प्रयोगमा ल्याउँदै वायोग्यास प्लान्ट
काठमाडौँ महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने भएको छ । फोहोरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा...
सबै पढ्नुहोस्



















