अन्य समाचार

डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीया जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट आज मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी...

सबै पढ्नुहोस्
त्रिशुली न​दिमा गाडि ख​स्यो , उद्दार टोलि स्थ​लमा

त्रिशुली न​दिमा गाडि ख​स्यो , उद्दार टोलि स्थ​लमा

नारायणगढ–मुग्लिन सडकखण्डको ३ नम्बर पुल नजिकबाट त्रिशुली नदीमा सवारी साधन खसेको छ। तर, कुन सवारी साधन खसेको भन्ने अझै पुष्टि भएको छैन। जिल्ला प्रहरी कर्यालय चितवनका अनुसार त्रिशूलीको पनि...

सबै पढ्नुहोस्
आज माघ २ गते मंगलवार, कस्तो छ तपाईको राशिफल?

आज माघ २ गते मंगलवार, कस्तो छ तपाईको राशिफल?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज यात्रामा बिध्नबाधा आइलाग्नसक्छ । खानामा गडबडी हुन सक्छ, अतस् आफ्नो आहार विहार प्रति विशेष ध्यान दिन आवश्यक छ...

सबै पढ्नुहोस्
आज​को मौस​मः त​प​क्र​म घ​ट्दै जाने , विभिन्न भु-भाग​मा वर्षाको सम्भावना

आज​को मौस​मः त​प​क्र​म घ​ट्दै जाने , विभिन्न भु-भाग​मा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुका साथै बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका...

सबै पढ्नुहोस्
इनारमा खसेकी महिलाको सकुशल उद्धार

इनारमा खसेकी महिलाको सकुशल उद्धार

ललितपुरको  इमाडोलस्थित इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ। महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको सातदोबाटो प्रहरी वृत्तका प्रमुख डिएसपी उमेश जोशीले जानकारी दिए। अहिले उनको पाटन अस्पतालमा...

सबै पढ्नुहोस्
ललितपुरको इमाडोलमा एक महिला इनारमा खसिन्, उद्धार टोली घटनास्थलमा

ललितपुरको इमाडोलमा एक महिला इनारमा खसिन्, उद्धार टोली घटनास्थलमा

ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् । दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान इनारमा खसेको र उनको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ...

सबै पढ्नुहोस्
कुहिरो को कारण बिराटनगर एरपोटका उडानहरु रद्द

कुहिरो को कारण बिराटनगर एरपोटका उडानहरु रद्द

आज पनि बाक्लो हुस्सु र कुहिरोका कारण विराटनगर विमानस्थलको उडान प्रभावित भएको छ । बिहानैदेखि  मौसमको अवस्था उस्तै रहेको कारण उडान हुने नहुने टुङ्गो नभएको  विमानस्थलका सूचना अधिकारी युवराज...

सबै पढ्नुहोस्
आजको मौस​म: पहाडी भेगमा आंशिक बदली, तराईका अधिकांस जिल्लामा कुहिरो

आजको मौस​म: पहाडी भेगमा आंशिक बदली, तराईका अधिकांस जिल्लामा कुहिरो

आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक बदली हुने छ । बाँकी भेगको मौसम भने समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार...

सबै पढ्नुहोस्
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक ज​नाको मृत्यु

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक ज​नाको मृत्यु

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका-३ दोगाना चोकमा लु.३२ प १००९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ दोगाना बस्ने...

सबै पढ्नुहोस्
सिन्धुपाल्चोकमा भुकम्प को धक्का

सिन्धुपाल्चोकमा भुकम्प को धक्का

सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १०ः १७ बजे ४.६ म्याग्नेच्युटको भूकम्प गएको हो । यसअघि गत आइतबार...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन