News in Nepali

उदयपुरमा १२ वर्षीया बालिका बलात्कृत

उदयपुरमा १२ वर्षीया बालिका बलात्कृत

उदयपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । उदयपुरगढी गाउँपलिका-८ केवरपानी बस्ने ४७ वर्षीय टेकमान मोक्तान (तामाङ)लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो...

सबै पढ्नुहोस्
नक्कली शरणार्थी प्रकरणको अनुसन्धान खुला छ : गृहमन्त्री श्रेष्ठ

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान खुला छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान खुला रहेको बताएका छन् । साथै तथ्य प्रमाणले भ्रष्टाचार र अनियमितता देखिए अरु प्रकरणलाई नछाड्ने उनले बताए ।...

सबै पढ्नुहोस्
बजेटमाथि संसद्‌मा उठेका विषय मन्त्रालयहरूले सुन्नुपर्छ : सांसद पौडेल

बजेटमाथि संसद्‌मा उठेका विषय मन्त्रालयहरूले सुन्नुपर्छ : सांसद पौडेल

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बजेट र मन्त्रालयगत विनियोजनमाथि सांसदहरूले छलफलका क्रममा उठाएका विषय सम्बन्धित मन्त्रालयहरूले सुन्नुपर्ने र सम्बोधन गर्नुपर्ने बताएका छन् । मुलुकको आर्थिक अवस्थालाई सुदृढ...

सबै पढ्नुहोस्
मुख्यमन्त्री कपको उपाधि इलामले जित्यो

मुख्यमन्त्री कपको उपाधि इलामले जित्यो

कोसी प्रदेशस्तरीय मुख्यमन्त्री कपको उपाधि इलामले जितेको छ। ओखलढुंगामा सञ्चालित मुख्यमन्त्री कप फुटबलको फाइनल खेलमा संखुवासभालाई ३–० गोल अन्तरले पराजित गर्दै इलामले उपाधि चुमेको हो। जितसँगै इलामले नगद दुई...

सबै पढ्नुहोस्
संसदमा गृहमन्त्री श्रेष्ठले गरे रवि लामिछानेको प्रशंसा

संसदमा गृहमन्त्री श्रेष्ठले गरे रवि लामिछानेको प्रशंसा

गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीभित्रको सरुवा बढुवामा पूर्व गृहमन्त्री रवि लामिछानेले मापदण्ड बनाएर दवाव र चलखेललाई रोक्ने काम गरेको भन्दै प्रशंसा गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री श्रेष्ठले...

सबै पढ्नुहोस्
नागरिकताको दुरुपयोग गर्नेलाई कडा कारबाही गर्छौं  : गृहमन्त्री श्रेष्ठ

नागरिकताको दुरुपयोग गर्नेलाई कडा कारबाही गर्छौं : गृहमन्त्री श्रेष्ठ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकताको दुरुपयोग गर्नेलाई कडा कारबाही गर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले संविधानले दिएको अधिकार अनुसार सबै नेपालीलाई नागरिकता दिने उल्लेख गरे ।...

सबै पढ्नुहोस्
गिरिजाप्रसाद कोइरालासँग इख राखेका भुटानी राजा

गिरिजाप्रसाद कोइरालासँग इख राखेका भुटानी राजा

शरणार्थी शिविरको मूल बाटो छेवैमा एउटा झ्याम्म परेको पिपलबोट छ। त्यो पिपलबोटको आडैमा एउटा होटल छ। हामी त्यही होटलको आँगनमा, पिपलबोटमुनि बसेर भुटानी शरणार्थीहरूसँग कुरा गर्दै थियौं। हामीसँग कुरा...

सबै पढ्नुहोस्
अदालतमा चलेका सबै मुद्दामा पीडितले न्याय नपाउन सक्छन् : महान्यायाधिवक्ता पोखरेल

अदालतमा चलेका सबै मुद्दामा पीडितले न्याय नपाउन सक्छन् : महान्यायाधिवक्ता पोखरेल

महान्यायाधिवक्ता दिनमणि पोखरेलले अदालतमा चलेका सबै मुद्दामा पीडितले न्याय नपाउन सक्ने बताएका छन् । पाँचथरको फिदिम पुगेका पोखरेलले जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उनले फौजदारी मुद्दामा...

सबै पढ्नुहोस्
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले आइतबार बिहान प्रेस विज्ञप्ति जारी...

सबै पढ्नुहोस्
‘कोभिडपछिको लचिलो मौद्रिक नीतिले अर्थतन्त्रमा धक्का’

‘कोभिडपछिको लचिलो मौद्रिक नीतिले अर्थतन्त्रमा धक्का’

कोभिड-१९ महामारीको समयमा दिइएको सहुलियतले अर्थतन्त्रमा चुनौती थपिएको निष्कर्ष नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । कोभिड-१९ पछिको आर्थिक पुनरुउत्थानका लागि राष्ट्र बैंकले दिएको लचिलो मौद्रिक नीति र...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन