News in Nepali

‘आयात प्रतिबन्ध र कसिलो मौद्रिक नीतिले अर्थतन्त्र समस्या’

‘आयात प्रतिबन्ध र कसिलो मौद्रिक नीतिले अर्थतन्त्र समस्या’

विगतमा सरकारले गरेको आयात रोक्का र राष्ट्र बैंकले जारी गरेको कसिलो मौद्रिक नीतिका कारण अर्थतन्त्र शिथिल अवस्थामा पुगेको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । विदेशी विनिमय सञ्चिति दबाबमा रहेको...

सबै पढ्नुहोस्
सरकार ढाल्ने, बनाउने खेलमा हामीलाई ‘इन्ट्रेस्ट’ छैनः रवि लामिछाने

सरकार ढाल्ने, बनाउने खेलमा हामीलाई ‘इन्ट्रेस्ट’ छैनः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानले सरकार बनाउने र ढाल्ने खेलमा आफूहरू नरहेको र त्यस्ता गठबन्धनमा सामेल हुने कुनै रूचि नरहेको बताएका छन्। मंगलबार धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी...

सबै पढ्नुहोस्
धन्सार भत्किंदा गोरखामा एक जनाको मृत्यु, २ जना घाइते

धन्सार भत्किंदा गोरखामा एक जनाको मृत्यु, २ जना घाइते

गोरखाको गण्डकी गाउँपालिका-४ पाटापाटीमा निर्माणधीन धन्सार भत्किंदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । जंगबहादुर बरामको निर्माणाधीन धन्सार भत्किंदा उनकी श्रीमती ४१ वर्षीय मिना...

सबै पढ्नुहोस्
आयोगको प्रस्ताव: चुनावको दिन अनुपस्थित हुनेले अग्रिम मतदान गर्न पाउने

आयोगको प्रस्ताव: चुनावको दिन अनुपस्थित हुनेले अग्रिम मतदान गर्न पाउने

निर्वाचन आयोगले चुनावको दिनमा अनुपस्थित हुनेलाई अग्रिम मतदान गर्न पाउने व्यवस्था प्रस्ताव गरेको छ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नभई हाललाई समानुपातिक निर्वाचन प्रणालीमा यो व्यवस्था गर्ने प्रस्ताव आयोगले गरेको हो।...

सबै पढ्नुहोस्
पर्यटनमन्त्री र प्राधिकरणका महानिर्देशकबीचको मतभेद भएन साम्य, महानिर्देशकले दिएनन् जवाफ

पर्यटनमन्त्री र प्राधिकरणका महानिर्देशकबीचको मतभेद भएन साम्य, महानिर्देशकले दिएनन् जवाफ

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले तोकिएको समयमा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई कुनै जवाफ दिएनन्। पर्यटनमन्त्री सुदन किरातीले गत मंगलबार महानिर्देशक अधिकारीको कार्यक्षमता...

सबै पढ्नुहोस्
संसदीय समितिको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउने दलहरूको सहमति

संसदीय समितिको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउने दलहरूको सहमति

सत्तारुढ र प्रमुख प्रतिपक्षी लगायत दलले संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउने सहमति गरेका छन् । सभामुख देवराज घिमिरेले मंगलबार बोलाएको सर्वदलीय समिति बैठकमा मुख्य दलका नेताहरुले...

सबै पढ्नुहोस्
शीर्ष नेताहरूसँग सभामुखले के–के विषयमा गरे छलफल?

शीर्ष नेताहरूसँग सभामुखले के–के विषयमा गरे छलफल?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ३ दलका शीर्ष नेता र सभामुख देवराज घिमिरेबीच भएको छलफलमा संसदीय समितिहरूको नेतृत्व टुंग्याउने विषयमा कुराकानी भएको छ। प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता तथा...

सबै पढ्नुहोस्
बागमतीमा प्रतिपक्षीको योजना बजेटमा समेट्न सरकार तयार, प्रदेशसभाको अवरोध हट्ने

बागमतीमा प्रतिपक्षीको योजना बजेटमा समेट्न सरकार तयार, प्रदेशसभाको अवरोध हट्ने

बागमती प्रदेश सरकारले प्रतिपक्षी दलहरुको योजनालाई समावेश गर्ने प्रतिवद्धता जनाएको छ । यससँगै प्रदेशसभाको अवरोध हट्ने भएको छ । प्रदेश राजधानी हेटौंडामा सोमबार भएको छलफलमा सत्ता पक्षले प्रतिपक्षी दलहरुका...

सबै पढ्नुहोस्
दलको झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन: गगन थापा

दलको झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्वविद्यालयलाई राजनीतिक दलहरूसँग शतप्रतिशत अलग गर्नुपर्ने बताएका छन्। गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्राध्यापक, कर्मचारी र विद्यार्थी...

सबै पढ्नुहोस्
पाण्डे एकीकृत समाजवादीको कार्यवाहक अध्यक्ष

पाण्डे एकीकृत समाजवादीको कार्यवाहक अध्यक्ष

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई दिएको छ । अध्यक्ष माधवकुमार नेपाल राजनीतिक भ्रमणका लागि आज श्रीलङ्का प्रस्थान गरेका छन् । सोही कारण उपाध्यक्ष...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन