News in Nepali

जनयुद्ध, प्रचण्ड र सीता

जनयुद्ध, प्रचण्ड र सीता

खोपीमा बसेर अरुले आर्जन गरेको लोकतन्त्रमा मनपरीतन्त्रको भतेर लगाउने इतिहास नबुझेकालाई लोकतन्त्र कालो अक्षर भैंसी बराबर नै हो । सामाजिक सञ्जालमा लोकप्रिय हुने नाममा उनीहरू मलामी जाँदा सलामीको तरिका...

सबै पढ्नुहोस्
नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा मुछिएका नेतालाई निलम्बन गर्न कांग्रेस रूपान्तरण अभियानको माग

नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा मुछिएका नेतालाई निलम्बन गर्न कांग्रेस रूपान्तरण अभियानको माग

कांग्रेस रूपान्तरण अभियानले नक्कली भुटानी शरणार्थी र ललिता निवासलगायत प्रकरणमा मुछिएका नेताहरूलाई कारबाही गर्न माग गरेको छ। रूपान्तरण अभियानले मंगलबार मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई बुझाएको सुझाव प्रतिवेदनमा...

सबै पढ्नुहोस्
अर्थमन्त्री महत र चिनियाँ समकक्षी लिउबीच भेटवार्ता

अर्थमन्त्री महत र चिनियाँ समकक्षी लिउबीच भेटवार्ता

अर्थमन्त्री प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच द्विपक्षीय भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा जारी जि–२० का अर्थमन्त्रीहरूको बैठकका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो । सो वार्तामा...

सबै पढ्नुहोस्
परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीबीच बैंककमा भेटवार्ता

परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीबीच बैंककमा भेटवार्ता

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका परराष्ट्र (विदेश) मन्त्रीहरुबीचको छलफलका क्रममा...

सबै पढ्नुहोस्
बिम्स्टेक सदस्य मुलुकका विदेश मन्त्रीहरुबीच फलदायी छलफल भयो : मन्त्री साउद

बिम्स्टेक सदस्य मुलुकका विदेश मन्त्रीहरुबीच फलदायी छलफल भयो : मन्त्री साउद

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका परराष्ट्र (विदेश) मन्त्रीहरुबीच एकआपसमा सहयोग सुदृढ पार्ने उपायहरूबारे छलफल भएको छ । थाइल्यान्डको राजधानी बैंककमा सोमबार बिम्स्टेक...

सबै पढ्नुहोस्
ठुलो आवाजमा सङ्गीत बजाएर छिमेकीलाई आतङ्कित पार्ने व्यक्तिलाई जेल सजाय

ठुलो आवाजमा सङ्गीत बजाएर छिमेकीलाई आतङ्कित पार्ने व्यक्तिलाई जेल सजाय

ठुलो आवाजमा सङ्गीत बजाएर छिमेकीलाई आतङ्कित बनाउने एक पुरुषलाई जेल सजाय तोकिएको छ । पाँच वर्षसम्म लगातार ठुलो स्वरमा इलेकट्रोनिक सङ्गीत बजाएका ती व्यक्तिविरुद्ध छिमेकीले प्रहरी चौकीमा उजुरी हालेका...

सबै पढ्नुहोस्
चरा ठोक्किँदा वायुसेवा निगमका दुबै न्यारोबडी जहाज ग्राउन्डेड

चरा ठोक्किँदा वायुसेवा निगमका दुबै न्यारोबडी जहाज ग्राउन्डेड

चरा ठोक्किँदा इन्जिनमा आएको खराबीका कारण नेपाल एयरलाइन्सका दुबै न्यारोबडी जहाज ग्राउन्डेड भएका छन् । यसमध्ये ९एन–एकेडब्यू जहाज मर्मतपछि सोमबार साँझ नियमित उडानमा जाने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी...

सबै पढ्नुहोस्
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक अहिले जारी छ । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा राजनीतिक...

सबै पढ्नुहोस्
एकीकृत समाजवादीको सचिवालय बैठक कीर्तिपुरमा जारी

एकीकृत समाजवादीको सचिवालय बैठक कीर्तिपुरमा जारी

सत्ता साझेदार एकीकृत समाजवादीको सचिवालय बैठक कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी छ छ। शुक्रबारदेखि सुरूदेखि भएको बैठकमा सातवटा कार्यसूचीमा आधारित भएर छलफल भइरहेको थियो। शनिबार केही समय चलेर...

सबै पढ्नुहोस्
खाना पकाउने ग्यास र पेट्राेलियम पदार्थकाे मूल्य घट्याे

खाना पकाउने ग्यास र पेट्राेलियम पदार्थकाे मूल्य घट्याे

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।   आज आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन