News in Nepali

बयानको आधारमा भट्टराई र नेपाल ‘प्रतिवादी’ बन्छन् ?

बयानको आधारमा भट्टराई र नेपाल ‘प्रतिवादी’ बन्छन् ?

बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र माधव कुमार नेपाल अन्तिम समयमा बयान दिन राजी भए । सत्ता गठबन्धनको बैठकमा...

सबै पढ्नुहोस्
प्रस्तावित प्रधानन्यायाधीशलाई सांसद बर्तौलाको प्रश्न : न्याय महँगो बारका कारण कि बेन्च ?

प्रस्तावित प्रधानन्यायाधीशलाई सांसद बर्तौलाको प्रश्न : न्याय महँगो बारका कारण कि बेन्च ?

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भइरहेको छ । श्रेष्ठले सर्वोच्च अदालतको नेतृत्व गर्ने अवसर पाएको खण्डमा गर्ने कामको अवधारणापत्र र कार्ययोजना प्रस्तुत गरेपछि सांसदहरूले प्रश्न गरिरहेका छन् ।...

सबै पढ्नुहोस्
प्रदीप गिरि बिपीपछिकै ठूला समाजवादी चिन्तक : सभापति देउवा

प्रदीप गिरि बिपीपछिकै ठूला समाजवादी चिन्तक : सभापति देउवा

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरि बिपी कोइरालापछिको ठूला समाजवादी चिन्तक भएको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा स्व. गिरिको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई...

सबै पढ्नुहोस्
पहिचानको आधारमा प्रदेशको नामकरण भए समाजको द्वन्द्व हटाउन सक्छौँः महामन्त्री थापा

पहिचानको आधारमा प्रदेशको नामकरण भए समाजको द्वन्द्व हटाउन सक्छौँः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामकरणको विषयमा स्व. प्रदीप गिरीले दिएको विचारसँग नेपाली काँग्रेस सहमत हुनसके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा...

सबै पढ्नुहोस्
कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पत्ति रोक्का

कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पत्ति रोक्का

आन्तरिक राजस्व कार्यालय वीरगन्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ। दर्ता भएर पनि लामो समयदेखि कर...

सबै पढ्नुहोस्
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ जारी

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ जारी

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ। सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा संसदीय सुनुवाइ सुरू भएको हो। श्रेष्ठविरूद्ध ३ वटा उजुरी परेका छन्। प्रधानन्यायाधीश हरिकृष्ण...

सबै पढ्नुहोस्
आज यस्तो छ सुन चाँदीको मूल्य

आज यस्तो छ सुन चाँदीको मूल्य

सोमबार सुन र चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावल सुनको मूल्य एक लाख १० हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख ९...

सबै पढ्नुहोस्
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सुरु

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सुरु

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिमा अहिले श्रेष्ठले आफ्नो प्रस्तुति दिइरहेका छन् । त्यसपछि प्रश्नउत्तर हुनेछ । समितिले यसअघि सोमबार विहानै उजुरीकर्ताहरुसँग...

सबै पढ्नुहोस्
६५ करोड ऋणमा सनी देओललाई राहत, बैंकले फिर्ता लियो घर लिलामीको सूचना

६५ करोड ऋणमा सनी देओललाई राहत, बैंकले फिर्ता लियो घर लिलामीको सूचना

६५ करोड भारुको ऋण संकटमा बलिउड अभिनेता तथा सत्तारुढ भाजपा सांसद सनी देओललाई राहत मिलेको छ । बैंक अफ बडोदाले देओलको जुहुमा रहेको सनी भिल्लाको लिलामी सूचना फिर्ता लिएको...

सबै पढ्नुहोस्
बलात्कार आरोपमा युवा संघ बेलबारीका अध्यक्ष पक्राउ

बलात्कार आरोपमा युवा संघ बेलबारीका अध्यक्ष पक्राउ

जबरजस्ती करणीको आरोपमा नेकपा एमाले निकट युवा संघ बेलबारी नगर कमिटीका अध्यक्ष काशीराज तामाङ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार बेलबारी नगरपालिका-८ का...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन