News in Nepali

सचिनको कीर्तिमान नजिक कोहली, सोमबारको खेलमा अरू के–के रेकर्ड तोडियो ?

सचिनको कीर्तिमान नजिक कोहली, सोमबारको खेलमा अरू के–के रेकर्ड तोडियो ?

सोमबार सम्पन्न भारत र पाकिस्तानबीचको एसिया कपअन्तर्गत सुपर फोरको खेलमा विभिन्न कीर्तिमानहरू भङ्ग भएका छन् ।  कोलम्बोमा दुई दिन लगाएर खेलिएको खेलमा शानदार शतक बनाएका विराट कोहली महान् खेलाडी...

सबै पढ्नुहोस्
अर्जेन्टिना र मेस्सीका अन्धसमर्थक राजनीतिज्ञको अवसान

अर्जेन्टिना र मेस्सीका अन्धसमर्थक राजनीतिज्ञको अवसान

भनिन्छ, नेपाली नेताहरू राजनीतिका चतुर खेलाडी हुन्छन् । तर, वास्तवमै खेलप्रति भने नेपाली नेताहरूको लगाव निकै कम देख्न पाइन्छ । प्रमुख अतिथिका रूपमा विभिन्न खेलकुद प्रतियोगिता उद्घाटन गर्ने मञ्चमा...

सबै पढ्नुहोस्
पत्रकार राजेन्द्र पराजुलीको निधन

पत्रकार राजेन्द्र पराजुलीको निधन

साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निमोनियाका कारण आज ५९ वर्षको उमेरमा निधन भएको छ। उनलाई गएराति छातीमा समस्या भएपछि ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा भर्ना गरिएको थियो। सघन...

सबै पढ्नुहोस्
नेम्वाङको निधनप्रति अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

नेम्वाङको निधनप्रति अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले  गएराति निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज...

सबै पढ्नुहोस्
कर वृद्धिको विरोधमा राजापुर नगरपालिकामा तालाबन्दी

कर वृद्धिको विरोधमा राजापुर नगरपालिकामा तालाबन्दी

बर्दियाको राजापुर नगरपालिकाले एकीकृत सम्पत्ति करलगायतका कर वृद्धि गरेको विरोधमा विभिन्न राजनीतिक दलले नगरपालिकामा तालाबन्दी गरेका छन्। उनीहरूले विरोध र्‍याली निकालेर राजापुर बजारसमेत बन्द गरेका छन्। नेपाली कांग्रेस, नेकपा...

सबै पढ्नुहोस्
कोशीमा परमादेशबाट मुख्यमन्त्री पाएको एमालेसामू नैतिक प्रश्न

कोशीमा परमादेशबाट मुख्यमन्त्री पाएको एमालेसामू नैतिक प्रश्न

सर्वोच्च अदालतले बिहीबार कोशी प्रदेशमा संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री बनाउन परमादेश दियो। भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले संसद् बैठकको अध्यक्षता...

सबै पढ्नुहोस्
अन्जनलाई गोलको कीर्तिमान बनाउने अवसर

अन्जनलाई गोलको कीर्तिमान बनाउने अवसर

विश्वकप २०२६ छनोटमा प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्ने तयारीमा यांगुन पुगेको नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबार साँझ म्यान्मारविरुद्ध मैत्रीपूर्ण खेलको लागि मैदानमा उत्रिँदा अन्जन विष्ट व्यक्तिगत रूपमा अर्को एक खुड्किलो...

सबै पढ्नुहोस्
कोशी प्रदेशमा आजै नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी

कोशी प्रदेशमा आजै नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी

कोशी प्रदेशमा आजै (शुक्रबार) नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी भएको छ । सर्वोच्च अदालतको आदेश प्राप्त हुनासाथ नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश...

सबै पढ्नुहोस्
यी हुन् निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरु

यी हुन् निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरु

सरकारले निजामती सेवा दिवसको दिन पुरस्कार पाउनेहरुको नामावली सार्वजनिक गरेको छ । एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँ राशीको निजामती सेवा...

सबै पढ्नुहोस्
राप्रपाले सत्ताकेन्द्रित राजनीति गर्दैन : अध्यक्ष लिङ्देन

राप्रपाले सत्ताकेन्द्रित राजनीति गर्दैन : अध्यक्ष लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ताकेन्द्रित राजनीति नगर्ने बताएका छन् । सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटमा अध्यक्ष लिङ्देनले राप्रपाले पदको बार्गेनिङ गरेर सत्तामा नजाने बताएका हुन् । राप्रपा बाहिर बसेर...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन