बिरगन्जमा एकै दिन १७ जनामा कोरोना सन्क्रमण , सन्क्रमितको सन्ख्या ९९ भयो ।
वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको...
सबै पढ्नुहोस्

















